मुख्य डेस्क, Author at Himal Post - Page 500 of 574 Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मुख्य डेस्क

काठमाडौँ उपत्यकामा आइतबार सार्वजानिक विदा

काठमाण्डौँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आइतबार (२६ जेठ २०७६) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको

ओलीमाथि चीनको वक्रदृष्टि

हिमालपोस्ट केही अघि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । यस्तो प्रतिक्रिया प्र.म. ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आए लगत्तै भएको

२ हजार घुससहित मालपोतका सुब्बा अख्तियारको फन्दामा

काठमाडौँ –  अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ। नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय

इद मनाएर फर्किँदै गरेका १७ जनाको मृत्यु

दुबई इद मनाएर फर्किरहेका १७ जनाको मृत्यु दुबई पुलिसले जानकारी दिए अनुसार एउटा बस दुर्घटनामा १७ जना मारिएका छन् र ५ जना घाइते भएका छन्। बिहीबार बेलुकी ३१ जना चढेको

प्र.म.ओलीले भने – सरकारको राष्ट्र निर्माणबाट केही समूह विचलित

काठमाडौँ—राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार ओलीले प्रतिगामी तत्त्वहरू राष्ट्रनिर्माणको अभियानलाई अलमल्याउन र

आजबाट बेलायती प्रधानमन्त्री थेरेसा मे बाहिरिने

लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले आजबाट कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदैछिन्। तर, उनी कामचलाउका रूपमा भने अर्को  प्रधानमन्त्री नहुन्जेलसम्म कायम रहनेछिन्। मेले दुई साताअघि नै पदबाट राजीनामा दिने

पण्डितको अनुपस्थितिको सांसदद्वारा विरोध

काठमाडौँ – संसदीय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरूले उनको कडा आलोचना गरेका छन् । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको

काङ्ग्रेसको जागरण अभियान बन्यो राहत र उद्धार अभियान

काठमाडौँ – कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले जनजीवन प्रभावित पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त्यहाँ जारी पार्टीको जागरण अभियानलाई राहत र उद्धारमा रूपान्तरण गर्न निर्देशन दिएको छ

जनार्दन शर्माले भने – लोकसेवाको विज्ञापन संविधान विपरीत

काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन नेकपाका सांसद जनार्दन शर्माले संविधान विपरीत भएको बताएका छन्। यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन

भारतीय लोकसभा चुनाव खर्च – प्रति मतदाता रू कति ?

भारतमा हालै सम्पन्न भारतीय लोकसभा चुनावमा करिब ६ खर्ब भारतीय रुपैयाँ खर्च भएको छ। निजी ‘थिङ्क ट्याङ्क’ सस्था ‘सेन्टर फर मिडिया स्टडिज–सीएमएस’ को प्रतिवेदनअनुसार यसपटकको लोकसभा चुनावमा साढे ५ खर्बदेखि

नेहा कक्कड नेपाल आउँदै : शनिबार कन्सर्ट

काठमाडौँ – चर्चित भारतीय गायिका नेहा कक्कड शुक्रबार काठमाडौँ आउँदै छिन्। ठमेलको लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा शनिबारका लागि नेहा कक्कड लाइभ कन्सर्टमा आयोजना गरिएको छ। उनीसँग इन्डियन आइडल सिजन–१०

एक सय स्पाइस-२००० बम किन्न ३ अर्ब रूपैयाँको सम्झौता

भारतीय वायुसेनाले लगभग १०० स्पाइस–२००० बम किन्न बिहीबार इजराइलसँग ३०० करोडको सम्झौता गरेको छ । यो बम फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा गरिएको हवाई आक्रमणमा प्रयोग गरिएको भारतीय वायुसेनाले जनाएको छ । हिन्दुस्तान