मुख्य डेस्क, Author at Himal Post - Page 501 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

काङ्ग्रेसको जागरण अभियान बन्यो राहत र उद्धार अभियान

काठमाडौँ – कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले जनजीवन प्रभावित पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त्यहाँ जारी पार्टीको जागरण अभियानलाई राहत र उद्धारमा रूपान्तरण गर्न निर्देशन दिएको छ

जनार्दन शर्माले भने – लोकसेवाको विज्ञापन संविधान विपरीत

काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन नेकपाका सांसद जनार्दन शर्माले संविधान विपरीत भएको बताएका छन्। यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन

भारतीय लोकसभा चुनाव खर्च – प्रति मतदाता रू कति ?

भारतमा हालै सम्पन्न भारतीय लोकसभा चुनावमा करिब ६ खर्ब भारतीय रुपैयाँ खर्च भएको छ। निजी ‘थिङ्क ट्याङ्क’ सस्था ‘सेन्टर फर मिडिया स्टडिज–सीएमएस’ को प्रतिवेदनअनुसार यसपटकको लोकसभा चुनावमा साढे ५ खर्बदेखि

नेहा कक्कड नेपाल आउँदै : शनिबार कन्सर्ट

काठमाडौँ – चर्चित भारतीय गायिका नेहा कक्कड शुक्रबार काठमाडौँ आउँदै छिन्। ठमेलको लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा शनिबारका लागि नेहा कक्कड लाइभ कन्सर्टमा आयोजना गरिएको छ। उनीसँग इन्डियन आइडल सिजन–१०

एक सय स्पाइस-२००० बम किन्न ३ अर्ब रूपैयाँको सम्झौता

भारतीय वायुसेनाले लगभग १०० स्पाइस–२००० बम किन्न बिहीबार इजराइलसँग ३०० करोडको सम्झौता गरेको छ । यो बम फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा गरिएको हवाई आक्रमणमा प्रयोग गरिएको भारतीय वायुसेनाले जनाएको छ । हिन्दुस्तान

नेकपा सचिवालय बैठक बसेन

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै तीन घण्टा सारिएको थियो। तर, अध्यक्षद्वयले तयारी

यौन सुखमा असमानता : छलफल गर्न हामी कति तयार ?

गत हप्ता ट्वीटरमा ट्रेन्ड गरिरहेको #अर्गेजमइनइक्वालिटी ह्यासट्यागले ध्यान खिच्यो । कण्डम बनाउने एक कम्पनीले सुरु गरेको ‘अर्गेजम इनइक्वालिटी’ (चरमसुखमा असमानता) अभियानमा आफ्नो हालैको बयानका कारण भारतीय अभिनेत्री स्वरा भास्कर विवादमा

जागिरका लागि परीक्षा दिनु पर्दैन, कफी राम्ररी पिए पुग्छ।

जागिर खाने बेला लिखित तथा मौखिक परीक्षाको सामना त गर्नुभएकै होला। परीक्षा तथा अन्तर्वार्ता भनेपछि मनमा डर उत्पन्न हुन्छ। तर यो दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ जागिर खानका लागि

सलमानले कसे थप्पड

सलमान खान अभिनित चलचित्र ‘भारत’ जुन ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि

कार्यालयको ल्यापटप बोकी २८ कर्मचारी टाप

धनुषा– तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीहरू कार्यालयको सामान लिएर फरार भएका छन्। स्थानीय निकायहरू सङ्घीय संरचनामा गइसकेपछि सरुवा भएका कुनै पनि कर्मचारीले कार्यालयका सवारीसाधन, ल्यापटपसहितका सामग्रीहरू फिर्ता गरेका छैनन् ।

भारतमा सास फेर्ने हावा समेत शुद्ध छैन – डोनाल्ड ट्रम्प

ट्रम्पले भने, “भारत, रुस र चीनजस्ता देशहरूमा राम्रो हावा र पानी समेत छैन। विश्व पर्यावरणका विषयमा यी देशहरूले आफ्नो दायित्व निर्वाह गर्दैनन् न यी देशहरूलाई आफ्नो दायित्वबारे चेतना छ। यी

नियात्रा : आँखा आँखामा नाच्छ नागोरो

-प्रभा बराल बिहान उठ्नेबित्तिकै हिमाल देख्‍न पाइयोस् यी हातले सधैँभरि नेपाल लेख्‍न पाइयोस्। सुमधुर स्वरका धनी रामकृष्ण ढकालले गाएको यो गीतमा देशप्रेमको गहिरो भाव झल्किन्छ। एकपटक विदेशको साङ्गीतिक कार्यक्रममा ढकालले