इद मनाएर फर्किँदै गरेका १७ जनाको मृत्यु - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

इद मनाएर फर्किँदै गरेका १७ जनाको मृत्यु



दुबई

इद मनाएर फर्किरहेका १७ जनाको मृत्यु

दुबई पुलिसले जानकारी दिए अनुसार एउटा बस दुर्घटनामा १७ जना मारिएका छन् र ५ जना घाइते भएका छन्। बिहीबार बेलुकी ३१ जना चढेको बसमा विभिन्न देशका मानिसहरू थिए र उनीहरू इदको छुट्टी मनाएर ओमानबाट फर्किरहेका थिए।

खलीज टाइम्स अनुसार घाइते र मृतकहरूलाई राशिद अस्पतालमा लगिएको थियो। पुलिसले भने अनुसार यो दुर्घटना बस गाइडिङमा ठोक्किँदा भएको थियो।

(बीबीसी)