मुख्य डेस्क, Author at Himal Post - Page 502 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

कविता : प्रेमको रूप(?)

मनिषा गौचन अहा ! सुन्दर छ मान्छे उसले मुस्काएको ओठ सुन्दर उसले नियालेको आँखा सुन्दर उसले बोलेको लवज सुन्दर उसको आवाज सुन्दर उसको स्पर्श सुन्दर जब गहिरिँदै जान्छु उभित्र उसले

सरकारको शासनविरूद्ध गर्जिए डा.के.सी.

काठमाडौँ – अहिलेसम्म डा. गोविन्द केसी मौन थिए। तर अब फेरि उनी गर्जिएका छन्। प्रेस स्वतन्त्रता तथा मानवाधिकारको संरक्षणका साथै द्वन्द्वपीडिको माग तुरुन्त सम्बोधन गर्न उनले चेतावनी दिएका छन्। त्यसो

मानव संसाधन निर्माण पहिलो प्राथमिकता : डा. युवराज खतिवडा

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संसाधन(ह्युमन क्यापिटल) निर्माण र त्यसको अधिकतम प्रयोगको विषयलाई सबैभन्दा बढी प्राथमिकतामा राखेको बताएका छन्। विश्व बैङ्कले काठमाडौँमा आयोजना गरेको ‘ह्युमन क्यापिटल फोरम प्रोग्राम’मा

नेपालमा इद उल फित्र मनाइँदै

काठमाडौँ – आज देशैभरि मुस्लिम धर्मावलम्बीहरूले इद उल फित्र मनाइरहेका छन्। खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार दसौँ महिनाको

स्कर्ट लगाएर अफिस आउनुहोस् – बोनस पाउनुहोस्

पछिल्लो समय विश्वको एउटा घटनाले सोसल मिडिया तताएको छ । महिला अधिकारकर्मीहरू यसलाई घृणित तथा सेक्सिस्ट कार्य भन्दै आलोचना गरिरहेका छन् । आखिर सोसल मिडियामा तहल्का मच्चाउने यो काण्ड के

अमित शाह मोदीपछिका दोस्रा शक्तिशाली – दस सङ्केतहरू

भारतीय राजनीतिमा अमित अनिलचन्द्र शाह नरेन्द्र दामोदरदास मोदीपछिका दोस्रा शक्तिशाली व्यक्ति हुन् भनी सङ्केत गर्ने दस सङ्केतहरू: अहिलेसम्म सरकारका दोस्रा शक्तिशाली मानिएका राष्ट्रिय सुरक्षा सल्लाहकारले मोदीको निर्देशनमा अमित शाहसँग भेट

कथा : तीन कथा – तीन पात्र(१)

~कुमुद अधिकारी~  कथा एकः पात्र एक कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने

आर्थिक अभावले जेल पुगे विप्लवका कार्यकर्ता

विप्लव समूहका चार कार्यकर्तालाई जिल्ला कारागार चलान गरिएको छ। अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा अदालतले उनीहरूलाई कारागार पठाएको हो। प्रतिव्यक्ति ४ लाख २० हजार गरी कुल १६ लाख ८०

श्रीलङ्का : ९ मुस्लिम मन्त्रीले किन दिए राजीनामा !

श्रीलङ्कामा पछिल्लो समय मुस्लिम समुदायमाथिको फरक व्यवहार बढ्दै गएको छ । यही घटनाक्रमको विकास हुँदै जाँदा सरकारमा रहेका सबै ९ जना मुसलमान मन्त्रीले राजीनामा दिएका छन् । यस्तै दुई प्रान्तका

नागरिक दुःखी, सांसद खुसी – गगन थापा

काठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद गगन थापाले ओली नेतृत्वको सरकारले ल्याएको बजेटले देशलाई सही दिशा दिन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा मङ्गलबार आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी

लोकसेवा आयुक्त पैसा खान पदमा बसेका – मुख्यमन्त्री राउत

– काठमाडौँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयुक्तलाई फटाहा र बेइमान भएको आरोप लगाएका छन्। जनकपुरमा आयोजित प्रदेशस्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘आयोगका आयुक्त

बलात्कारको मुद्दामा जुलिअन असान्जलाई पक्राउ गर्ने अनुरोध स्वीडनबाट अस्वीकृत

स्वीडनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ। यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ। सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको