मुख्य डेस्क, Author at Himal Post - Page 31 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

राष्ट्रपति रामचन्द्र पौडेललाई के भएको हो ?

राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ। सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्रा कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। स्वास्थ्य अवस्था जटिल

देशव्यापी रूपमा खुल्यो जगाको कित्ताकाट

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गरेको छ । बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

सरकारद्वारा रवि लामिछानेले गरेको निर्णय खारेज, छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण

आइपिएल- राजस्थान रोयल्सको रोमान्चक जित

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ। अहमदाबादमा गएराति भएको खेलमा राजस्थानले गुजरातलाई तीन विकेटले पराजित गरेको हो। गुजरातले दिएको १ सय

नेताहरूलाई धरान छिर्न नदिने हर्कको पोष्टमा धेरैको समर्थन

धरान । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले कोशीको पानी ल्याउने योजना संघ सरकारले नपारे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख साम्पाङले संघ

प्रहरी जवानले आफ्नै कन्चटमा हाने गोली

दाङमा एक जना सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

भारतले अलपत्र पारेका योजना तोड्ने सरकारको तयारी

काठमाडौँ – भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा छलफल भएको छ । समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

एनपी साउद परराष्ट्रमन्त्री भएको भोलिपल्ट भाजपा नेता चौथाइवाले नेपालमा

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार

कर नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिबानालगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेनस खारेज गरिएको हो ।

एमाले अध्यक्ष ओलीलाई के भएको हो ?

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।  पूर्व प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जनाएका हुन्। “भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,” ओलीले

श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं- सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

इन्धनको मूल्य घटाउँदा पनि निगमले कमायो १५ दिनमा ६० करोड

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको हो ।