मुख्य डेस्क, Author at Himal Post - Page 32 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

एनपी साउद परराष्ट्रमन्त्री भएको भोलिपल्ट भाजपा नेता चौथाइवाले नेपालमा

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार

कर नतिर्ने स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिबानालगायत सरकारलाई तिनुपर्ने बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेनस खारेज गरिएको हो ।

एमाले अध्यक्ष ओलीलाई के भएको हो ?

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।  पूर्व प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जनाएका हुन्। “भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,” ओलीले

श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं- सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

इन्धनको मूल्य घटाउँदा पनि निगमले कमायो १५ दिनमा ६० करोड

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको हो ।

अब काठमाडौंमा अनिवार्य मास्क लगाउनुपर्ने

काठमाडौं। काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। वायुको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको

जब संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाइयो…

शीर्ष नेताहरुबीच निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी नभएपछि आइतवारको संसद बैठकमा खोजी भएको छ। सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी कानुन, संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त

अब भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा सिधा उडान

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि

विष्णु रिमालले भने- एमालेविरुद्ध ५/७ पार्टीको गठबन्धन बनाउनु सिन्डिकेट हो

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समीकरण नामको खेल अन्त्य गर्न सकेन नियन्त्रित अस्थिरताको सपना देख्नेलाई परास्त गर्न सकिने बताएका छन् । उपमहासचिव रिमालले सुरुवातसंगै समीकरण नामको खेल अन्त्य गर्न सके

एमबाप्पे बने सर्वाधिक गोल गर्ने खेलाडी

फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन्। शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सिमित लेन्सलाई

उपत्यकाका १८ बटा नगरपालिकाले एकीकृत योजना बनाउने, चिरीबाबु अध्यक्ष

काठमाडौँ- उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका तीन जिल्लाका १८ वटै नगरपालिकाले एकीकृत योजना बनाउने भएका छन्। सबै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने रणनीति बनाउन लागेका

सुपर जायन्टमाथि पन्जाब किङ्सको रोमान्चक जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउ सुपर जायन्टलाई हराएको छ। अटल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पन्जावलर २ विकेटले हरायो। यो