मुख्य डेस्क, Author at Himal Post - Page 33 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन साउदलाई हतारमा परराष्ट्रमन्त्री नियुक्त गरिँदै

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले आज परराष्ट्रमन्त्रीको सपथ लिने भएका छन्। उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको स्रोतले

शंकर पोखरेल भन्छन्- चितवनमा रविलाई हराउन सजिलो छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवन–२ को परिणाम उल्ट्याउन सकिने बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै महासचिव पोखरेलले चितवन–२ को निर्वाचन परिणाम उल्ट्याउन सकिने दाबी गरेका हुन्।

‘यदि केजरीवाल भ्रष्ट भए यो संसारमा कोही पनि इमानदार छैन ।’

नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन् । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भने, ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार

अब एमालेले ‘मिसन ८४’ अभियान चलाउने

मकवानपुर- नेकपा एमाले महासचिव शंकर पोखरेलले आफूहरूले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान आगामी २०८४ मा हुने आम निर्वाचन केन्द्रित रहेको बताएका छन् । उनले अब एमालेले ‘मिसन ८४’ लाई अभियानका

आजै नयाँ मन्त्रीको नियुक्ति, शेखर समूहले पनि नाम पठाउने

काठमाडौं- सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुंगो लगाउन कांग्रेसका नेता शेखर समूहको बैठक बसिरहेको छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक बसिरहेको छ । सो समूहले तीनजना मन्त्रीको नाम सभापति

तत्काल बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीले छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू र उपत्यकाका विभिन्न

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

काठमाडौं :आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन्। लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर

रवि लामिछानले श्रीमती निकिता पौडेलसँग मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले श्रीमती निकिता पौडेलसँग माफी मागेका छन् । राजनीतिक घटनाक्रमलाई लिएर बिनाकारण निकितामाथि सामाजिक सञ्जालबाट आक्रमण भएको भन्द्यै सभापति लामिछानेले उनीसँग माफी मागेका हुन् ।

झन् आक्रामक बालेन साह- माग पुरा नभएसम्म फोहोर नउठाउने जवाफ सरकारलाई पठाए

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले माग पुरा नभएसम्म सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने जवाफ सरकारलाई पठाएका छन् । उनले आफूले उठाएका १४ बुँदे माग पूरा नभएसम्म कुनै हालतमा फोहर नउठाउने

अडियो काण्डले दुर्गा प्रसाईं पनि फसे- यसकारण हुनसक्छ १० वर्ष जेल सजाय

काठमाडौं- निलम्बित रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई घुष दिन होजेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं जेल जानसक्ने सम्भावना देखिएको छ । दुई करोड रुपैयाँ घूस दिने मन्जुरी गरेका प्रसाईंलाई आठ

दुर्गा प्रसाईं काण्डले ढाकाकुमारको सांसद पद चैट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठको सांसद पद गएको

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी भएका छन् । उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।