मुख्य डेस्क, Author at Himal Post - Page 29 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

स्वर्णिमले ६ हजार मत ल्याउँदा गोविन्दले २७ सय कटाउन सकेनन्

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत

एक खेल अगाडी नै सेमिफाइनल पुग्नसक्छ नेपाल

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक नेपालले आज साउदी अरेबियाविरुद्ध खेल्दैछ । आजको खेलमा राम्रो प्रदर्शन गर्न सके नेपाल सिधै सेमिफाइनलमा पुग्नेछ । समूह ‘ए’ मा

नेपालको सेमिफाइनल यात्रा- आज साउदी अरबसँग भिड्दै

एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्न लागेको छ। नेपाल र साउँदी अरबबीचको खेल आज बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल पहिलो पटक

सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज फैसला, अन्तिम सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिँदै छ। सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार) का लागि पेसी तोकिएको हो। यसअघि

झन मतान्तर बढाउँदै डा स्वर्णिम वाग्ले- कुन वडामा कति आयो मत ?

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । गएराति ११:४५ बजेदेखि मतगणना सुरु

जितनारायण भन्छन्- सिडियोले रविलाई सघाए, हामीमाथि विभेद भयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक कुनै पनि दल तयार नभएपछि चितवन–२ मा सर्वदलीय बैठक स्थगित भएको थियो । सोमबार बिहान सर्वदलीय बैठक बस्ने र मतगणना सुरू गर्ने तयारी छ ।

चितवन, बारामा मतगणनाको तयारी

आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ मध्ये तनहुँको मतगणना मध्यरात देखि जारी छ। चितवन र बाराको मतगणनाका लागि भने गए राति सर्वदलीय बैठक बस्न सकेन। मतगणनाबारे निर्णय

तनहुँमा दोब्बर बढी मतले पछि परे गोविन्द भट्टराई, सर्वेन्द्र धेरै पछाडी

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ हजार २५७ मतगणना हुँदा

यी दुई उम्मेदवारले आफैलाई समेत भोट हाल्न पाएनन्

बारा- २ मा आज भइरहेको उपनिर्वाचनका मुख्य प्रतिस्पर्धी मनिने दुई उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश

रवीन्द्र समीरको कोरोनातन्त्र पढेपछि…

-लता केसी पुस्तकमा स्वीकारोक्ति, “महामारीको अत्यासलाग्दो विभिषिकालाई शब्दमा संगठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास हो, कोरोनातन्त्र !” जसै बजारमा समीरको कोरोनातन्त्रको चर्चा चल्न थाल्यो , मभित्र पढने हुटहुटी

नेपालमा लुकेको भनिएका अमृतपाल सिंह पक्राउ

फरार अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ

बिहानै रविको आक्रोश- कायरहरूले चुनावी प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखाना चलाए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानले आफ्नो पार्टीले कुनै पनि ठाउँमा कसैसँग चुनावी तालमेल नगरेको प्रष्ट पारेका छन् । उनले ठूला पार्टीका केही