मुख्य डेस्क, Author at Himal Post - Page 30 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

नेकपा यसका ३० प्रभावशाली नेताहरू एमालेमै फर्किए

काठमाडौ । एक वर्षअगाडि नेकपा (एमाले) को चर्को विरोध गर्दै नेकपा (एकीतृत समाजवादी) गठनमा मुख्य भूमिका खेलेका नेता मुकुन्द न्यौपाने पुनः एमालेमै फर्किएका छन् । केही दिनअघि एकीकृत समाजवादी परित्याग

प्रधानमन्त्री प्रचण्डले मागे एमाले अध्यक्ष ओलीसँग सहयोग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नका लागि प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीसँग सहयोग मागेका छन् । शुक्रबार सिंहदरबारमा भएको छलफलमा

सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व किर्तिमान

काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि

रोजगार प्रदान गर्दै आएको ‘हायर मी’को जब पोर्टल र एप लन्च

काठमाडौं- नयाँबानेश्वरस्थित हायर मी सर्भिस प्रालिले आफ्नो सेवा क्षेत्रलाई विस्तार गरेको छ। बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यका साथ सञ्चालन भएको कम्पनीले नयाँ वर्ष २०८० अवसरमा आफ्नो

प्रकाश सपूतले एक स्टाटस- माफी, धन्यवाद र जवाफ

काठमाडौं- गायक/कलाकार प्रकाश सपूतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिँदै गीतले कसैलाई चोट परेको भए माफी पनि मागेका छन्। हाल अमेरिकामा रहेका उनले फेसबुकमा लामो स्टाटस

नेपाल-भारत सीमा नाका बन्द

बारा- वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल-भारत सीमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १०

लगातार अर्को जित निकाल्न ओमानविरुद्ध मैदानमा नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ ।

अनुसन्धानमा तानिए बादल र टोपबहादुर

काठमाडौं- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौँ ठगी गरेको प्रकरणमा उच्च पदस्थमाथि छानबिन अघि बढेको छ । यसमा पूर्वमन्त्रीहरूको पनि संलग्नता भएको देखिएकाले प्रहरीले गोप्य अनुसन्धान गरिरहेको

५ किलो सुन लिएर हिंडेका दुई युवा नेपालगञ्जमा समातिए

नेपालगञ्ज । नेपाल प्रहरीले झण्डै ५ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

हैदराबाद १४ रनले पराजित, मुम्बईले थप्यो अर्को जित

सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौं स्थानमा

जावलाखेलको ‘डीएभी स्कुल’द्वारा विद्यार्थी र अभिभावकमाथि दुर्व्यवहार

कवि तथा चलचित्र निर्माता उपेन्द्र सुब्बाले जावलाखेलमा रहेको ‘डीएभी स्कुल’को व्यवहारले आफू विछिप्त्त भएको बताएका छन् । उक्त स्कुलले आफ्नो छोरीमाथि गरेको व्यवहारलाई सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्। जावलाखेलको (DAV)