विशाल पाण्डेय, Author at Himal Post - Page 66 of 202 Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विशाल पाण्डेय

आफ्नै प्रेमीको हत्या गरी मासु पकाएर पाकिस्तानीलाई खुवाएको खुलासा 

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ । तर घटना यथार्थ हो । यो घटना हो मोरक्कको । त्यहाँकी एक महिलाले आफ्नै प्रेमीको हत्या गरी पकाएर पाकिस्तानी कामदारलाई मासु खुवाएको रहस्य

सरकारको कामबाट प्रधानमन्त्री नै असन्तुष्ट

‘मन्त्री र सचिवलाई चेतावनी अब सुध्रिनुस्, नत्र मैले कदम चाल्नुपर्छ’ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारको कार्यशैली उत्साहजनक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार सुरु सरकारको चौमासिक समीक्षा बैठकमा पूर्वाधार

घोडाघोडीको विभिन्न स्थानबाट अवैध पेट्रोल बरामद

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपलिकाको नगर क्षेत्रका विभिन्न स्थानमा अवैध तरिकाले बोतलमा बेच्न राखिएको खुल्ला पेट्रोल बरामद गरिएको छ । बुधबार बिहान गस्तिमा गएको इलाका प्रहरी कार्यलय

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

बुुुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एक-आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुधबार सैनामैना सोरौलीमा बा १६ च ८०१६ नम्बरको (हाइलक्स) कार र से

कैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गयो 

कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तरगत बर्दगोरिया गाउपालिका- १ बौनिया चोकमा बुधबार ना ६ ख ६३५५ नं को बसले ठक्कर दिदा पैदल

निर्मला हत्या प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

कञ्चनपुर (रासस) । कांग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेसको

सर्वोत्कृस्ट सम्पादन २०७५ को पपुलर अवार्ड युबराज खत्रीलाई !

समीर प्रकाश पाण्डे ( हिमाल पोष्ट) । कला क्षेत्रको लामो संघर्ष पछि रेस्पोन्सिभ मिडिया द्वारा आयोजित सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको “सर्वोत्कृस्ट सम्पादन (Editor ) Papular Award” युबराज

सन्दीप पाकिस्तान प्रिमियर लिगमा छनोट, लाहोर टिमबाट खेल्ने 

काठमाडौं । आगामी १४ फेब्रुअरी देखि १७ मार्चसम्म चल्ने पाकिस्तान सुपर लिग (पीएसएल) टि–२० प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अक्सनबाट छनोट भएका छन् । सन्दीप लाहोर क्लान्डर्स क्लबमा गोल्ड क्याटागोरीबाट छनोट

कञ्चनपुरको पुर्नवासमा तीन दिने वैज्ञानिक वन व्यवस्थापन तालिम शुरू

पुनर्वास, कञ्चनपुर  । सब डिभिजन वन कार्यालय तथा पुनर्वास नगरपालिकाकाे अायाेजनमा  तीन दिने बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि तालिम अाज देखि पुनर्वास -१० पचकडियामा सञ्चालन भएकाे छ। पुनर्वास नगरपालिका भित्रका सामुदायिक

पुर्नवासमा लागुऔषध सहित फेरि एक जना पक्राउ

‘दुई हप्तामै ११ जना लागू औषध कारोबारी पक्राउ परे!’ रञ्जित लामा पुनर्वास, कञ्चनपुर । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले फेरि एकजनालाई लागुऔषध सहित सोमबार पक्राउ गरेको छ । चेकजाँचका क्रममा कञ्चनपुरको

बजारमा छपाई बिग्रेका नाेट 

काठमाडौँ । छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो

नरेश जोगीकी ‘ओइ झुमा’ सार्वजनिक

ललित जाग्री / कैलाली थारु गीत संगीतको क्षेत्र बाट एकाएक चर्चामा आएका गायक तथा मोडेल नरेश जोगी अहिले बिस्तारै नेपाली गीत संगीत तिर प्रवेश गरिरहेका छन् । अोइ झुमा गीतमा