विशाल पाण्डेय, Author at Himal Post - Page 68 of 202 Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विशाल पाण्डेय

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु , १५ घाइते

कैलाली । डडेल्धुराको भागेश्वर गाउपालिका- ४ मा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकामबाट भागेश्वर जाँदै गरेको म १ ज १८० नम्बरको जिप दुर्घटना हुँदा

जन आकृति बाल क्लबको आयोजनामा जगतपुरमा सरसफाई

सुखड,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका वडा नं ६ स्थित जगतपुर गाउटोल सरसफाई गरिएको छ । श्री जन आकृति बाल क्लबको आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई कार्यक्रम जगतपुर टोलको

कैलालीको धनगढीमा हत्यागरी घिसार्दै गरेको अवस्थामा एक जना पक्राउ

कैलाली । कैलालीको धनगढीमा गएराति एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका -४ नजिकै शुक्रवार राती करिब ९ बजेको समयमा सोही वडाका अन्दाजी २७ वर्षिय विजय थापाको हत्या भएको प्रहरीले

११० औं लक्ष्मी जयन्तीको अवसरमा पुनर्वासमा सन्देश मुलक क्यारिकेचर प्रतियोगिता

हरिलाल जोशी / पुर्नवास । ११० औं लक्ष्मी जयन्तीको उपलक्ष्यमा पुनर्वास नगरपालिका अन्तर्गतका विद्यार्थीहरुद्वारा सन्देश मुलक प्रहसन तथा क्यारिकेचर प्रतियोगिता पुनर्वास-६ को खुल्ला मञ्चमा शुक्रबार सप्पन्न भएको छ । बालबिकास

जे .टि क्रीकेट कप भोलिदेखि सुरु ,उद्घाटन खेलमा आयोजक र आर एम ई टिकापुर भिड्ने

कैैैलाली । चौथो संस्करणमा संचालन हुने जे टि क्रीकेट कप प्रतियोगिता भोलि (शनिवार) बाट सुरु हुने भएको छ । बर्दगोरिया गाउपालिका -४ स्थित मुडा बजार खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको

लमजुङमा स्कुल बसले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु

लमजुङ । लमजुङमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । डुम्रे बेसीशहर सडकखण्डस्थित उदिपुर खोलामा गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको ना ३ ख ७३९४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री

कैलालीको धनगढीमा डीपीएलको तेस्रो संस्करण माघ १९ गते देखि सुरु हुदै  

कामाण्डौं । धनगढी प्रिमियर लिग(डीपीएल) टी(२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीले भेटे निर्मलाका आमाबुबा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री प्रकाश शाहले निर्मला पन्तकी आमा बाबुसँग भेट गरेका छन् । गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाकी परिवारलाई मन्त्री शाहले शुक्रबार भेटेका हुन्

भारतीय पेन्सन बुझ्न पासपोर्ट अनिवार्य

डडेलधुरा । भारतीय सेनामा कार्यरत आफ्ना पतिको पेन्सन बुझ्न बैतडीको सिमानामा रहेको झुलाघाट बैंक पुगेकी पुर्चौडीकी ६७ वर्षीया धर्मा विष्टलाई पासपोर्ट बनाएर आएपछि मात्र पेन्सन पाइने बताइएपछि रित्तो हात फर्किनुपर्‍यो ।

आगामी संस्करणको आइपीएलमा सन्दीप दिल्लीबाटै खेल्ने पक्का 

काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको

मन्त्री र सचिवले किन्न पाएनन गाडी, मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्दा समस्या

हेटौंडा । प्रदेश ३ का केही मन्त्री र सचिवको नयाँ गाडी चढ्ने योजनामा मन्त्रिपरिषदको पुरानो निर्णयले अवरोध पुर्‍याएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकमा नयाँ सवारी खरिद गर्ने विषयमा छलफल भएपनि

हेप्पी फेमलीद्बारा ३६ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा वितरण 

‘बालबालिकाकाको शैक्षिक बिकासमा टेवा पुर्‍याउदै ‘ गोविन्द बीसी / कैलाली । सामाजिक क्षेत्रमा काम गर्दै आएको हेप्पी फेमली नामक  संस्थाले बालबालिकाकाको शैक्षिक बिकासमा काम गर्न थालेको छ । स्वास्थ्य र सरसफाइ