नरेश जोगीकी 'ओइ झुमा' सार्वजनिक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नरेश जोगीकी ‘ओइ झुमा’ सार्वजनिक



ललित जाग्री / कैलाली
थारु गीत संगीतको क्षेत्र बाट एकाएक चर्चामा आएका गायक तथा मोडेल नरेश जोगी अहिले बिस्तारै नेपाली गीत संगीत तिर प्रवेश गरिरहेका छन् ।

अोइ झुमा गीतमा सुदूरको चेलो म त डेउडा गीत गाँउन्या, आफ्नो भाषा आफ्नो पन चारै तिर झल्काउन्या जस्ता सुदूरपश्चिममा बोलिने प्रचलित शब्दहरू -यापको रुपमा प्रयोग गरिएका छन् ।

थारु भाषाको तीज गीत बजारमा ल्याए पछि जोगीले ‘ओई झुमा’ बजारमा ल्याएका हुन्। उनले ल्याएका झुमामा सुदूरपश्चिमको भाषाका शब्दहरु प्रयोग भएका छन । उनले थारु भाषाका गीतमा आवाज दिदै आएका थिए।

थारु गायकहरुमा उनले पहिलो पटक सुदूरको भाषाका शब्दमा आवाज दिएका हुन् । नरेश लाई नयाँ गायिका भगवती जोशीले सहयोग गरेकी हुन् । यो गीतमा -याप र शब्द समेत नरेशको हो।

गित सुन्नको लागि तलको लिन्क खोल्नु होला:

https://youtu.be/U2vxrr3ouDU