विशाल पाण्डेय, Author at Himal Post - Page 30 of 202 Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

विशाल पाण्डेय

चोरी शिकार नियन्त्रण सम्बन्धि सचेतिकरण कार्यक्रम सम्पन्न

हिमाल पोस्ट / सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको वडा नं ३ मा समुदायमा आधारित चोरि शिकार नियन्त्रण इकाई माफर्त स्थलगत संरक्षण सम्बन्धि सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम

विद्युत् प्राधिकरणले लापरबाही गरेको भन्दै कार्यालयमा तालाबन्दी

किशोर तामाङ /कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायको नेतृत्वमा मध्यान्ह प्राधिकरणको कार्यालयमा पुगेका कांग्रेसका

सुनिल लोद्बारा लिखित राना भाषाको चलचित्र ‘मेला’ प्रदर्शनमा 

हिमाल पोस्ट / कञ्चनपुर  । शिक्षण तथा पत्रकारीता दुवै पेशामा संलग्न पुनर्वासका सुनिल लोद्वारा लिखित कथामा राना भाषाको चलचित्र निर्माण भएको छ । उक्त फिल्म आगामी जेठ २० गते पुनर्वास

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

कैलाली । बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई उद्धार गरीएको छ । बुढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीय रमिला रोकायालाई सिम्रिक एयरको हेलिकोप्टरबाट उपचारका लागि नेपालगन्ज  पुर्‍याइएको हो । कोल्टी प्राथमिक स्वास्थ्य

फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा नागरी

कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिवेक नागरी निर्बिरोध चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न सघंको पहिलो जिल्ला अधिवेशनबाट नागरी अध्यक्षमा निर्बिरोध चयन भएका हुन् । संघको

नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएसलाई

कैलाली । कैलालीको धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ । वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि

अज्ञात समुहकाे आगजनिबाट कुखुराको खाेर जलेर नष्ट

बाैनिया,कैलाली । बर्दगाेरिया गाउपालिका- ३ बुटकाैवामा शनिबार राति १२ बजे अज्ञात समुहकाे अागजनिबाट रामचन्द्र गाैतमकाे कुखुराकाे खोर जलेर नष्ट भएको छ । शनिबार राति अाफु साेहि खोरमा सुति रहेकाे अवस्थामा काेठाकाे

कञ्चनपुरमा जीप दुर्घटना: पत्रकार भट्टसहित ३ घाइते

कैलाली । मङ्गलबार बिहान कञ्चनपुरमा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको भारतीय स्कार्पियो जीप पुर्नवास नगरपालिका–२

कैलालीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, तिन घाइते

पुर्व पश्चिम् राजमार्ग बन्द हिमाल पोस्ट / कैलाली । कैलालीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका -७ हरैयामा आज दिउँसो सवारी दुर्घटनामा

विश्वमै दुर्लभ गिद्ध संरक्षणका लागी जुटे स्थानीय

अर्घाखाँची । विश्वमै दुर्लभ लोपान्मुख डंगर गिद्धको बासस्थान भएका छत्रदेव गाँउपालीका वार्ड नं. ३ का स्थानिय समुदाय र सरोकारवाला निकायहरु गिद्ध तथा अन्य वन्यजन्तु र जैविक विविधता संरक्षणमा लाग्ने प्रतिवद्धता

नेपाल राष्ट्रिय शिक्षक संगठनकाे प्रथम गाउँ परिषद सम्पन्न

बाैनिया,कैलाली । नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) बर्दगाेरिया गाउँ कार्य समितिकाे प्रथम गाउँ परिषद तथा बधाई शुभकामना कार्यक्रम शनिवार सम्पन्न भएको छ । “समुन्नत राष्ट्रका लागि शैक्षिक विकासमा हाम्रो प्रतिवद्धता

सिर्जु अधिकारी र प्रकाश कटुवालको ‘पहेँलो बेसार’ सार्वजनिक (भिडियो सहित)

हिमाल पोस्ट / कैलाली । चर्चित गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका सिर्जु अधिकारीको स्वरमा नयाँ गीत ‘पहेँलो बेसार’ बिहीबार सार्वजनिक भएको छ । गायक प्रकाश कटुवाल कै शब्द संगीत रहेको उक्त