विशाल पाण्डेय, Author at Himal Post - Page 31 of 202 Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

विशाल पाण्डेय

खैरो हिरोईन सहित कञ्चनपुरबाट दुई जना पक्राउ

पुनर्वास / कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा खैरो हिरोईन सहित दुई जना पक्राउ परेका छन् । बुधबार साँझ ५ बजेतिर से ५ प ६०९८ नम्बरको मोटरसाइकलमा धनगढी तर्फ जादै गरेका

दर्ता भएका औषधि पसलहरुबाट मात्रै विउ विजन तथा पशु औषधी खरिद गर्न आग्रह

सुखड,कैलाली । जील्लाका सबै पालिकाहरुले आफ्नो पालिकामा सुचिकृत र आधिकारिक रुपमा औषधी व्यवस्था विभाग तथा औषधि व्यावसायिक संघमा दर्ता भएका औषधि पसलहरुबाट मात्रै आवश्क पर्ने विउ विजन तथा पशु औषधी

एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो

‘अख्तियारद्वारा अनुसन्धान सुरु’ धनगढी ,कैलाली । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे

६ कट्ठा जग्गामा २८ दलित परिवार, भूमाफियाले बेचिदिए बस्ती

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन्

सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

काठमाडौं । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको

नयाँ बर्षमा पैसा नभएको भन्दै सुरजलाई अन्जुले छोडेपछि.. (भिडियो सहित)

हिमाल पोस्ट / कैलाली । नयाँ बर्षमा आवश्यक खर्च जुटाउन नसकेको भन्दै प्रेमी अन्जु निरौलाले सुरज रावललाइ छोडेकी छिन् । तर, यो समाचार रियल लाइफमा भने हैन । यो त

कैलालीमा पाँच थान काचो सालका गोलिया बरामद

कैलाली । कैलालीमा काठ तस्कर गरेर लैजादै गरेको अवस्थामा ५ थान काचो सालका गोलिया बरामद गरिएको छ । बिहीबार राती लम्कीचुहा नगरपालिका- ८ स्थित पथरैया सामुदायिक बन क्षेत्र बाट काठ

चलचित्र निर्माण संगै अभिनयमा डेब्यु गर्दै निर्मल

हिमाल पोस्ट / कैलाली । विगत दुई दशकदेखि यातायात व्यवसायीका रूपमा काम गरिरहेका कैलालिको घोडाघोडी नगरपालिका-१० पहलमानपुरका निर्मल मिश्रले बहु प्रतीक्षित नेपाली चलचित्र ‘लप्पन छप्पन २’बाट निर्माण तथा डेब्यु गर्दैछ्न

विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा लेखापाल बीसी बर्खास्त

हिमाल पोस्ट / बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका- ३ मा रहेको जगदम्बिके भगवती माध्यामिक विद्यालयका लेखापाल गोबिन्द बुढा क्षेत्री लाई बिद्यालयको ५ लाख २३ हजार २ सय १० रुपैयाँ

सरकार विदेशी दलालको इसारामा : पुन

प्रकाश मिश्र / सुुुखड ,कैैैलाली । नेत्र बिक्रम चन्द (बिप्लब ) को नेतृत्वमा रहेको नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले सरकार विदेशी दलालको इसारामा चलेको आरोप लगाएका छ्न । बुधबार

चार बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कैलालीमा एक जना पक्राउ

हिमाल पोस्ट / घोडाघोडी ,कैलाली । कैलालीमा ४ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा १३ बर्षिय बालक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका -१० पहलमानपुरका १३ बर्षिय बालक बिज्ञान

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र