विशाल पाण्डेय, Author at Himal Post - Page 25 of 202 Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विशाल पाण्डेय

नक्कली नोटसहित कैलालीबाट एक जना पक्राउ

कैलाली । सुदुर पश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाली नक्कली नोट सहित एक जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका- १ स्थित सेती अन्चल अस्पतालको फार्मेसीमा अपरिचित मान्छेले रु.

शैक्षिक भ्रमणको नाममा भारत भ्रमण

टीकापुर । जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरुको जम्बो टोली शैक्षिक भ्रमणका नाममा भारतका विभिन्न शहर घुमेर फर्किएको छ। सो टोलीले भारत भ्रमणका क्रममा विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नुका साथै

विप्लव समुहद्बारा कैलालीको एक एनसेल टावरमा आगजनी

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीमा एक एनसेल टावरमा आगजनी गरेको छ । धनगढी उप–महानगरपालिको -६ जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो ।

नेपाली जमिनमा भारतीयको खेती

टीकापुर । टीकापुर नगरपालिका–९ को मोहना नदी किनारको झण्डै तीन सय विगाहा नेपाली भूमिमा भारतीयले खेती गर्दै आइरहेका छन्। ३५ वर्ष अघिसम्म नेपालीले भोगचलन गर्दै आइरहेको नेपाली भूमि त्यस यता

चितुवाको छाला सहित कैलालीबाट दुई जना पक्राउ

कैलाली । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियावाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई चितुवाको छाला सहित जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पक्राउ गरेपनि आज पत्रकार

झुन्डिएको अवस्थामा एक बालिकाको शव फेला

हिमाल पोस्ट / कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिका- ३ मा एक बालिकाको शव फेला परेको छ । रामनगर सामुदायिक वनमा झुण्डिएको अवस्थामा सोमबार शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले

कैलालीमा चिर्पटले हानेर छोराले गरे आफ्नै बुवाको हत्या

अत्तरिया । कैलालीमा एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिका -५ र्बबाटामा गएराति करिब सवा नौ बजे छोरोले दाउराको चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका

माया विकको बलात्कारपछि हत्या प्रकरण : मुद्दा दर्ता भएको एक वर्ष बित्दासमेत सुनुवाइ भएन

धनगढी । ०७५ असारमा कैलाली गौरीगंगा नगरपालिका–११ की माया विकको सामूहिक बलात्कारपछि हत्या भयो । यस्ता जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुंग्याउनुपर्ने कानुनी व्यवस्था छ । तर, कैलाली जिल्ला अदालतमा

लियो खस्यौली युथद्बारा वृक्षरोपण

हिमाल पोस्ट / बुटवल ।लियो क्लब अफ बुटवल खस्यौली युथले तिलोत्तमा नगरपालिको मणिग्राममा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले वर्ष २०१९/२० को पहिलो वृक्षरोपण कार्यक्रम शनिबार सम्पन्न गरेको हो

कैलालीको धनगढीमा कपडा बैंक सञ्चालन हुदै

हिमाल पोस्ट / कैलाली । सुदुर पश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा कपडा बैंक सञ्चालन हुने भएको छ । धनगढी उप–महानगरपालिका- ४ शिवपुरी धाममा कपडा बैंक सञ्चालन हुने भएको हो ।

ठकुरी संजालको सद्भावना दुत बन्दै सुजल बम

काठमाडौं । फरक क्षमताबाट छुट्टै पहिचान सहित एभरेष्ट बिश्व रेकर्ड राख्न सफल भाईरल सुजल बम ठकुरी सहयोग संजाल काठमाडौंको सद्भावना दुत बन्ने पक्का भएको छ । काठमाण्डौंको नक्सालमा रहेको केन्द्रीय

कैलालीको एक होटलबाट ९ जना जुवाडे पक्राउ

कैलाली । कैलालीको एक होटल बाट ९ जना जुवाडी पक्राउ परेका छन् । सुदुर पश्चिम् प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिका -२ अत्तरिया स्थित खप्तड होटल रेष्टुरेन्ट एण्ड लजबाट ९ जना