विशाल पाण्डेय, Author at Himal Post - Page 24 of 202 Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विशाल पाण्डेय

जबर्जस्ती करणीको आरोपमा तीन जना पक्राउ

कैलाली । कैलालीको कैलारी गाउँपालिका-८ लोहरपुरबाट जबर्जस्ति करणी गरेको आरोपमा तीन जना युवक बुधबार पक्राउ परेका छन । स्थानीय अन्दाजी चौध बर्षिया बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यलय

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साउन २२ गते बसेको

बाैनिया जेसीजकाे सप्ताहव्यापी कार्यक्रम सुरु

कैलाली । बाैनिया जेसीज बर्ष २०१९ ले सप्ताहव्यापि कार्यक्रम मंगलबारबाट सुरु भएको छ । बाैनिया जेसीज बर्ष २०१९ का अध्यक्ष धिरज शाहीकाे अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका

घोडाघोडी पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन ,अध्यक्षमा सापकोटा

घोडाघोडी । घोडाघोडी बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमितिको चयन भएको छ । गोविन्दराज सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति आज चयन भएको हो । घोडाघोडी पूर्व विद्यार्थी समाजका अध्यक्ष खेमराज

नवज्योतिको ११ औं वार्षिक साधारणसभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- ६ जगतपुर स्थित नवज्योति ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर सिंह डगौराको अध्यक्षतामा भएको

नक्कली नोट बनाउने मेसिनसहित चार जना सार्वजनिक

कैलाली । नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली सार्वजनिक गरेको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रबाट नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के उमेश

नेपालगन्ज । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए

डडेल्धुरा ट्याक्टर दुर्घटना : एक युवकको मृत्यु

डडेल्धुरा । बुधबार साँझ डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका – ५ खलंगा स्थित खानेपानी ट्ङ्याकी नजिकै से २ त १०४५ नम्बरको ट्याक्टर

कपडा बैंकको उद्घाटन

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका- ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको छ । धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको

मोहन्यालको विकासको लागि निरन्तर लागिरहेको

लिला जंग शाही / मोहन्याल । मोहन्याल गाउँपालिकाको बस्ती बस्तीमा सडक ,खानेपानी ,सिचाइ ,शिक्षा ,स्वास्थ , बिजुलि बत्तीको सेवाको निम्ति आफू निरन्तर लागि रहेको नेकपा जिल्ला कमिटि कैलालीका अध्यक्ष तथा

बजार क्षेत्र सरसफाइ

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा सरसफाइ गरिएको छ । स्थानीय ब्यापारी , युवा, बालबालिका ,शिक्षक ,प्रहरी लगायतले संयुक्तरूपमा सुखड बजार क्षेत्र सरसफाइ गरेका हुन् । सुखड बजार क्षेत्र दिन प्रतिदिन

पार्किङ गरि राखिएको कारमा अज्ञात समुहद्बारा आगजनी

कैलाली । कैलालीमा अज्ञात समुहले घर अगाडी पार्किङ गरि राखिएको कार माथि आगजनी गरेका छन् । गोदावरी नगरपालिका- ७ लालपुरका स्थानिय तिलक बहादुर शाहीले आफ्नै घर आगाडी खुल्ला ठाउँमा पार्किङ