विशाल पाण्डेय, Author at Himal Post - Page 23 of 202 Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

विशाल पाण्डेय

सुदूरपश्चिमको भन्सारबाट आयात साढे २३ अर्ब, निर्यात ९३ करोड

धनगढी । सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा नाकाको तथ्यांक हेर्दा व्यापार घाटाको अवस्था डरलाग्दो छ । कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार

पर्यटकीय गन्तव्यको रुपमा रहेको पुरैना तालको डिपिआर निर्माणका लागि सर्भे सुरु

हिमाल पोस्ट / घोडाघोडी ।कैलालीको बर्दगोरिया गाँउपालिका-४ मा रहेको पुरैना ताल पर्यटकीय क्षेत्रको रुपमा बिस्तार हुने भएको छ । जस अन्तर्गत तालको डिपिआर निर्माणका लागि सर्वे थालिएको छ । कैलाली

कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगलागि हुँदा एकको मृत्यु ,दुई घाइते

कञ्चनपुर । कञ्चनपुरमा खाना पकाउने ग्याँस सिलिण्डरको पाइप लिक भई आगलागि हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका- ४ ‘घ’ गाउँ बस्ने शान्ति पौडेलको बुधबार सेती अस्पताल धनगढीमा

सुदूरपश्चिम प्रदेशमा १५ गते सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । आइतबार सुदूरपश्चिमको ‘अ‍ैटवारी’ पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो । साउन ८ गते बसेको

सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी

कञ्चनपुर । सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा बहालवाला उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्दै निमित्त उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि नेपाल विद्यार्थी संघले पाँच महिनादेखि लगाएको ताला अझै खोलेको छैन । तत्कालीन उपकुलपति डा.

जन्मदिनको अवसरमा बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग

कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । टीकापुर नगरपालिका–२ राजीपुरस्थित ‘मेरी आमा’ मा रहेका बालबालिकालाई शनिवार

शिकारीले प्रयोग गरेको मोटरसाईकलसहित चित्तल बरामद

घनश्याम पौडेल / कैलाली ।कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पर्ने शिबशंकर सामुदायिक वनमा शिकारीले शिकार गरेको चित्तल सहित मोटरसाईकल बरामद गरीएको छ । सामुदायिक वनको भागवानपुर क्षेत्रमा राती २ बजेको

कृष्ण जन्माष्टमीको अवसरमा घोडाघोडी मन्दिर परिसर सरसफाइ

हिमाल पोस्ट / घोडाघोडी । जैविक विविधता तथा पर्यटकिय क्षेत्रले महत्वपुर्ण कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा दैनिक पर्यटकको आगमन संगै फोहर पनि बढ्दै गएपछि स्थानिय आमा समूहमा रहेका महिलाहरुले सरसफाइ गरेका

१५ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

हिमाल पोस्ट / कैलाली । कैलालीको गौरीगंगा नगरपालिका -९ भगवानपुरमा १५ वर्षिया बालीकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मसुरियाका अनुसार आज बिहान करिब

बाैनिया जेसीजद्धारा सहारा घरमा सहयोग

कैलाली । बाैनिया जेसीज बर्ष २०१९ काे सप्ताहव्यापि कार्यक्रम अन्तरगतकाे पाचौं कार्यक्रम साेमबार सहारा घरमा सम्पन्न भएको छ । सप्ताह काे पाचौं कार्यक्रम अन्तरगत साेमबार साहारा घरलाई सहयोग हस्तान्तरण कार्यक्रम

कैलालीको हरैया काण्ड : दोहोरो कब्जामा जग्गा

हरैया (कैलाली) । घटना १ २०६१ सालताका देशमा चरम द्वन्द्व थियो। तत्कालीन विद्रोही माओवादीले कैलालीको हरैयास्थित दाङका रणबहादुर शाहको २३ बिघा पाँच धुर बाझो जमिन कब्जामा लियो। सोही सालको जेठ

लियोको आठौं पदस्थापना तथा प्रथम जिल्ला परिषदको बैठक पोखरामा हुँदै

हिमाल पोस्ट / बुटवल । लियो जिल्ला परिषद ३२५ बि २ नेपालको आठौं पदस्थापना तथा प्रथम जिल्ला परिषदको बैठक पोखरामा हुने भएको छ । एरिया ४ का संयोजक लियो मदन