विचार/लेख Archives - Page 3 of 11 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

Tag: विचार/लेख

'रअ' भित्रका अनौठा यौनकाण्डहरू

कार्यस्थलमा यौन सम्बन्धित घटनाहरू भारतका लागि मात्र नभएर विश्व भरिनै साझा विशेषताहरू हुन्। यस्तो घटना ‘रअ’मा मात्र अपवाद हुने कुरा पनि भएन। भारतमा यस महामारीले जीवनका हरेक क्षेत्रमा आँधी ल्याइरहेको

स्वास्थ्य : बालबालिकाका लागि जङ्क फुडको विकल्प छ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आजको संसारमा दुई कारणले बालबालिका कुपोषणको सिकार भएका छन्: खानेकुरा खान नपाएर खान नजानेर गरिब परिवारमा जन्मेका बालबालिका खानेकुराको अभावमा कुपोषणले ग्रस्त छन्। बिशेष गरेर

नियात्रा : गोदावरीदेखि लाकुरी भञ्ज्याङ

~जय छाङ्छा~ काठमाडौँको उपत्यका अन्तरगत रहेका डाँडाहरूका सौन्दर्यले आकर्षण गरिरहन्छ मलाई। वि.सं. २०३४ सालमा उच्च अध्ययनका लागि काठमाडौँ भित्रिएपछि स्पष्ट देखिने पर्वत शृङ्खलाहरूमा हुरुरु उडेर पुग्न पाए पनि हुन्थ्योजस्तो लागिरहन्थ्यो।

नियात्रा : वेदिडतिर मुटुको चालमा

–युवराज नयाँघरे राति घसेको तेलले काम गरेछ ! जाडो, थकाइ, न्यानो लुगा र तेल घसाइले निन्द्रा परेछ मज्जैले। फेरि मोजासम्म नखोली सुतेथेँ। अझ अर्को कुरा लुइटेल र कार्कीका माझमा घुस्रेको

संस्मरण : “…….. ज्यान प्यारो ?”

~निर्मोही व्यास~ ‘अपूतोलाई धन प्यारो कोरीलाई ज्यान प्यारो’ भत्रे भनाइ निकै अघिदेखि प्रचलित रहँदै आएको छ हाम्रो समाजमा। त्यस्तो किन भनिएको हो मलाई थाहा छैन। अरू अरू समाजमा पनि यस्ता

कविताको मठाधीश मै हुँ भन्ने जानिफकारहरूका नाममा – हेम प्रभास

A symbol, in the broadest sense of the term is anything which signifies something else; in this sense all words are a symbolic. १. संसारमा धेरै कुरा बहुमान्य हुन्छन्, केही

कथा : निदाल

~महेश पौड्याल~ अन्ततः धर्म बालाई बसाइँ सर्नैपर्ने भयो, सुलुबुङबाट। दुई छोरामा एउटा काठमाडौँ, एउटा बिर्तामोड। बराल बूढा–बूढीलाई आफूमात्रै गाउँमा बसिरहन सजिलो भएन। “बा–आमा, मेरो जागिर उता छ। केटाकेटी उतै पढ्छन्।

नियात्रा : ढुङ्गाको कुरो गर्दै जाँदा

~प्रतीक ढकाल~ वास्तवमै हामी ‘चामे’ आइपुग्यौँ । थान्चोकबाट सुस्तरी हिँड्दा पनि केही बेरमै आइहाल्यो चामे । बीचमा एउटा सानो ठाउँ आयो –‘त्रिच्यूनगाल्ता’ । देखिए ५/७ वटा घरहरू– अनि यसैले चामे

कविता : साला पहाड मे क्या है !

~मीन बहादुर बिष्ट~ १. मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीँ कतै पनि पछाडि फर्केर एक नजरसम्म नलगाउँदै बरु उल्टै दुई किनारहरूमा सालिकझैँ उभिएका रोगी पहाडहरूलाई लात हान्दै

कविता : ‘परदेश गएका पतिका नाममा’

~हेम प्रभास~ (राष्ट्रिय कविता महोत्सव २०७६ को प्रथम पुरस्कारप्राप्त कविता) मेरो हजुर मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु, हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन सम्झन्छु– यतिखेर मर्मत गर्दै गर्नुहोला

फिचर : प्रा.डा. हर्मन माइनर र एसओएस बालग्राम

~कुमुद अधिकारी~ हर्मन माइनरको जीवन हर्मन माइनरको जन्म अस्ट्रियाको भोरार्लबर्ग जिल्लामा कृषकको ठूलो परिवारमा २३ जुन १९१९ मा भएको थियो।  उनी सानै छँदा उनकी आमाको मृत्यु भयो, र उनकी जेठी

कथा : आधुनिक बुहारी

~दीपक घिमिरे~ रने दाइ र चम्पाको चार बर्से प्रेमलाई विवाहमा परिणत गर्न एक दिन रने दाइ आफ्ना बालाई लिएर चम्पाको घरमा चम्पाको हात माग्न पुगे । छोरीको प्रेमको सामान्य सुइँको