विचार/लेख Archives - Page 4 of 11 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: विचार/लेख

कविता : ठोक सलामी ए मलामीहरू हो !

~राजबाबु श्रेष्ठ ‘सागर’~ मेरो देश दुखिरहेछ ऐय्या ऐय्या गर्दै तर यहाँ लाखौँ मलामीहरूको भीडमा बर्दी लगाएर सलामी ठोकिरहेछन् बेजान मुर्दालाई । ए मलामीहरूको भीडमा सलामी ठोक्ने बर्दीहरू हो ! आऊ

कथा : आरोप

~केशु खण्डलुक मगर~ ‘पूर्वी पाल्पामा निस्दी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।’ करिब आजभन्दा १५/१६ वर्ष अगाडि कुनै पत्रिकाको एउटा कुनामा यदि यो समाचार पढ्नुभएको थियो भने, ठीकै छ।

अनुभव : जीवनका अनेक आयाम – आकाशे पुलको एक दिन

-दीपकबाबु अर्याल मानव जीवनमा कहिलेकाहीँ अकल्पनीय घटना घट्दो रहेछ। २०६४ पौष १० गते पूर्वी सुर्खेतको भेरी नदी माथि मेहलकुना र दहचौर जोड्ने सुहाघाटमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर मेला भर्न

तीन लघु कविता – बिउँझनु, जीवन बोध र प्रेम

-सुलोचना मानन्धर बिउँझनु बिउँझनु नै रहेछ बाँच्नु नबिउँझेको भए निद्रा र तन्द्रामै दिनहरू बित्ने रहेछन् र तीसँगै मरिने रहेछ आफैँ पनि ! -0- जीवन बोध काँचो माटोको डल्ला हातमा राख्दा

कथा : पाइला

– सरू पोखरेल ऊ डेराको कोठामा चाबी नलगाई निस्की। लुगा फेरिन, कपाल कोरिन। बिस्तारै पाइला सडकतर्फ बढाई। ‘फेरी दोहोऱ्याएर नफर्कने’ अठोटलाई अझ दह्रो बनाउँदै हिँडिरहेका उसका पैतालाले यही सडकमा कति

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

-अर्जुन पराजुली म किसान हुँ, पाल्ने मेरो पेसा हो राँगो पालेँ– मिस्टर ह्याण्डसम प्रतियोगितामा भाग लिन गयो भैँसी पालेँ– सुन्दरी प्रतियोगितामा भाग लिन गयो कर्मचारी पालेँ– भ्रष्टाचार एउटै बाँकी राखेन,

इमरान खान : क्रिकेट मैदानबाट उदाएका उम्दा नेता

~कुमुद अधिकारी~ इमरान अहमद खान नियाजी पाकिस्तानी राजनीतिज्ञ र पाकिस्तानका वर्तमान तथा २२औँ प्रधानमन्त्री हुन्। उनी ‘पाकिस्तान तहरिक-ए-इन्साफ’का संस्थापक अध्यक्ष हुन्। राजनीतिमा आउनुभन्दा अघि उनी प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र

व्यङ्ग्य कविता : कहिल्यै नभएको विकास यसै वर्ष भयो !

चट्याङ मास्टर अचम्मै भयो, उल्का भयो, गजबै भयो कहिल्यै नभएको देश विकास यसै वर्ष भयो अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो प्रधानमन्त्रीले भन्न सक्नुहुन्थ्यो र भन्नु भयो । मैले

कथा : बाइक

सौरभ कार्की  बि.सं २०६४ साल। भर्खरै कक्षा १२को रिजल्ट आएको थियो। साइन्स फ्याकल्टी। फस्ट डिभिजन। घरबाट चै मैले बालाई ढाँटेर, “म इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसन क्लासबारे बुझ्न जान्छु” भनेर निस्किन खोज्दैथिए,

स्वास्थ्य : उकालो चढ्दैछ प्राणघातक डेङ्गे (Dengue)

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ केही वर्षअघिसम्म भारतमा महामारीको रूप लिने गरेको डेङ्गे रोग अहिले नेपालका लागि पनि समस्या बनेको छ। अहिले धरान तथा आसपासका सहर जस्तै बिराटनगर, इटहरी लगायत

यात्रा समृद्धिको, खेती झुटको

~कुमुद अधिकारी~ कति झुट बोल्नुहुन्छ प्रधानमन्त्रीज्यू ? हामी साना देशका मान्छे। साना देशका मान्छेका सपना पनि सानै हुन्छन्। सानो देशका मान्छेले ठूलो मुलुक, विकसित मुलुक र आधुनिक मुलुक देखेकै हुँदैनन्।

महाभारतमा यौनिकता

-गनेस पौडेल ‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात् चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ। एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा