विचार/लेख Archives - Page 5 of 11 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

Tag: विचार/लेख

कविता : औँलाहरू

~कुमार नगरकोटी~ कहिलेकाहीँ म ती औँलाहरूबारे सोचिबस्छु, जो जीवनको तीर्थयात्रामा कतै छुटिरहे ती कोमल मुलायम औँलाहरू ती न्याना प्रेमिल औँलाहरू ती चिसा फ्रोजन औँलाहरू । कुनै अद्‍भूत किताबको पानाहरू पल्टाइरहेका

कथा : छचल्किएको एउटा बूँद

– अशोक गुप्ता आँखा खोल्ने बित्तिकै उसले ओछ्यान छोडी र कोठाको झ्यालछेउ आएर बसी। बाहिर भर्खर बिहानी ओर्लिँदै थियो। सूर्यको आगमन हुन बाँकी नै थियो र चराहरूले रूखमा आफ्ना गीतहरूको

देश बेच्‍ने गद्दार : काजी लेन्डुप दोर्जी

~कुमुद अधिकारी~ काजी लेन्डुप दोर्जी सिक्किमको भारतमा विलयका प्रमुख नाइके र विलयपछि बनेको राज्य सिक्किमका प्रथम मुख्यमन्त्री थिए। प्रारम्भिक जीवन काजी लेन्डुप दोर्जीको जन्म पूर्वी सिक्किमको पाक्योङमा सन १९०४ मा

संस्मरण : मेलबर्न अस्पताल

– गीता रेग्मी म खाना खाएर अस्पताल जान हतारिएँ। ज्वाइँ दीपक ढकाललाई पनि जानु थियो छिटै नै। डाक्टरसँगको अपोइन्मेन्ट चार बजेको छ भन्ने कुरा नेपालमा हुँदै थाहा थियो। ज्वाइँ र

कविता : “गाउँको वृद्धालय”

— प्रोल्लास सिन्धुलीय बूढाबूढीमात्र छौँ गाउँमा छोराछोरीहरू छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरू छैनन् आँगनको डिलमा फूल छ तर, टिप्ने कलिला आँखाहरू छैनन् त्यो अम्बाको बोट— जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे

लेख : पुस्तक प्रकाशन कसरी गर्ने ?

-कृष्ण आचार्य यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो। धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो। म लेखक भएकाले

ओलीमाथि चीनको वक्रदृष्टि

हिमालपोस्ट केही अघि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । यस्तो प्रतिक्रिया प्र.म. ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आए लगत्तै भएको

नियात्रा : आँखा आँखामा नाच्छ नागोरो

-प्रभा बराल बिहान उठ्नेबित्तिकै हिमाल देख्‍न पाइयोस् यी हातले सधैँभरि नेपाल लेख्‍न पाइयोस्। सुमधुर स्वरका धनी रामकृष्ण ढकालले गाएको यो गीतमा देशप्रेमको गहिरो भाव झल्किन्छ। एकपटक विदेशको साङ्गीतिक कार्यक्रममा ढकालले

कविता : प्रेमको रूप(?)

मनिषा गौचन अहा ! सुन्दर छ मान्छे उसले मुस्काएको ओठ सुन्दर उसले नियालेको आँखा सुन्दर उसले बोलेको लवज सुन्दर उसको आवाज सुन्दर उसको स्पर्श सुन्दर जब गहिरिँदै जान्छु उभित्र उसले

कथा : तीन कथा – तीन पात्र(१)

~कुमुद अधिकारी~  कथा एकः पात्र एक कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने

संस्मरण : सधैँ मुस्कुराइरहने राजा वीरेन्द्र

– रोशन दाहाल “अब मैले कहिल्यै पनि राजा वीरेन्द्रको मुस्कान हेर्न पाउने छैन।” राजा वीरेन्द्रबिनाको राजदरबार छिरिरहँदा मलाई लागिरहेको थियो। सदाझैँ आज पनि म राजा वीरेन्द्रको मुस्कानको नक्कल गर्ने प्रयास

कविता : कविताको जन्मदिनमा

~मुकुल दाहाल~ आँगनमा अँध्यारो साँढे भइरह्यो अनुहारमा बादल ढाडिइरह्यो मनमा कालो रात आएर सुतिरह्यो स्वादको अर्थ लेखिएन जिब्रोमा शरीर सर्वाङ्ग लुक्न सकेन वस्त्रमा आजीवन सुकिलो कुन सुविधा हो कुन चमत्कार