विचार/लेख Archives - Page 2 of 11 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

Tag: विचार/लेख

कथा : उत्तरआधुनिक प्रेम-५

 ~डा.लक्ष्मण प्रसाद गौतम~ इन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ। त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडी त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ धृष्टकेतुश्चेकितान: काशिराजश्च वीर्यवान्। पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुङ्गव: ।।५।। युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्। सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा।।६।। देखिन्छन् त्यहीं चेकितान, बलिया काशीपति छन् त्यहीं छन् त्यस्‌मै

त्रि.वि.को साख बचाउने कसरी ?

~अच्युत शाली घिमिरे~ शिक्षा त्यस्तो चिज हो,जस्ले मानिसलाई पूर्ण रूपमा मानिस बन्न सिकाउँछ। सूक्ष्म भावनाहरूद्वारा सचेत गराई सत्यको पथमा लम्किन मानिसमा अनन्त शक्ति पैदा गर्ने काम शिक्षाले गर्छ। शिक्षाले मानवताको

योगी आदित्यनाथ – महन्तदेखि मुख्यमन्त्रीसम्म

~कुमुद अधिकारी~ योगी आदित्यनाथ भारतीय सन्यासी र हिन्दु राष्ट्रितयतावादी राजनीतिज्ञ हुन् जसले हाल भारतीय राज्य उत्तरप्रदेशको २२औँ मुख्यमन्त्रीका रूपमा काम गरिरहेका छन्। आदित्यनाथ ५ जुन १९७२ मा, त्यसबेलाको उत्तरप्रदेशको पौडी

स्वास्थ्य : उच्च रक्तचापको उच्च जोखिम

– डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ मुटुले शरीरको शिरदेखि पैतालासम्म सम्पूर्ण भागमा शुद्ध रगत पुर्‍याउँछ। यसरी पम्प गर्दा सम्पूर्ण रक्तनलीको भित्तामा जुन दबाब पर्छ, त्यसलाई रक्तचाप भनिन्छ। जब मुटु खुम्चेर

मास्क लगाउनेहरू सरकारका बिरोधि हुन् : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको बताएका छन् । बाबुराम उपेन्द्रको समाजवादी पार्टी नेपाल त्याग गरी आउने कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेतालाई नेकपामा प्रवेश गराउन आज

शत्रु

~नारायण तिवारी~ तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ। “एइ मोरा !

हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?

~लक्ष्मण गाम्नागे~ लक्ष्मण गाम्नागे, एउटा साधारण नाम प्रकृतिको एकछिनको एउटा काम परिवार नियोजनको जमानामा नपरेर मात्रै जन्मिएको पहाडबाट तराई र तराईबाट सहरतिर अन्मिएको सुखी जीवन बाँच्ने थुप्रै ‘लक्ष्मी प्रसाद भट्टराई’

उपाध्याय बाहुनकी मुस्लिम छोरी

~कुमुद अधिकारी~ उनको नाम रहमा जुल्मा। उनको घर इन्डोनेसियाको सुराबाया सहर। उनको धर्म इस्लाम। उनी मेरी छोरी। पूर्वी नेपालको उपाध्याय बाहुनकी छोरी कसरी इन्डोनेसियाली मुस्लिम केटी हुन गई ? कथा

स्व. प्रकाश दाहालको परिचय बदल्ने एउटा लेख

मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य हुँ। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरू

विचार : किन पुग्दैनन् राजनीतिमा तेत्तिस प्रतिशत महिला ?

~विभूति भट्टराई~  राज्यका सबै नीतिको चालक राजनीति हो। त्यसैले कुनै पनि मुलुकको अर्थव्यवस्था, शैक्षिक अवस्था, गरिबी या समृद्धिको जस वा अपजस प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिले नै लिनुपर्ने हुन्छ। यद्यपि सामाजिक चेतनाभन्दा

‘रअ’ भित्रका अनौठा यौनकाण्डहरू

कार्यस्थलमा यौन सम्बन्धित घटनाहरू भारतका लागि मात्र नभएर विश्व भरिनै साझा विशेषताहरू हुन्। यस्तो घटना ‘रअ’मा मात्र अपवाद हुने कुरा पनि भएन। भारतमा यस महामारीले जीवनका हरेक क्षेत्रमा आँधी ल्याइरहेको