समाचार Archives - Page 359 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अर्जुन कुर्मी भन्छन्- एजेण्डा र भिजन दमदार छन्,

रुपन्देही- लामो समयदेखि लुम्बिनी क्षेत्रमा विभिन्न अभियान चलाउँदै आएका हाल उपमेयरको लागि उम्मेदवारी दिएर चुनावी अभियानमा खटिएका अर्जुन कुर्मीले आफूले चुनाव राम्रै अन्तरले जित्ने बताएका छन् । निर्वाचन आयोगले चुनाव

छोरीलाई भोट माग्दै धम्क्याएपछि अफ्ठ्यारोमा प्रचण्ड

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण मागेको छ । उनले चितवनको भरतपुरमा दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको हो । “यहाँ नेकपा माओवादी

आफ्नै भाषणले आरजु राणालाई तनाव

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आरजूलाई स्पष्टीकरण सोधेको हो । आयोगले ‘तपाईंको अभिव्यक्तिले बालिगको स्वतन्त्र

मौन अवधि सुरू हुनै लाग्दा पाँच दलका शीर्ष नेताको साझा विज्ञप्ति

काठमाडौं- सत्ता गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् । स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साँझ एक विज्ञप्ति

केशव स्थापितले भने: मलाई माफ गरिदिनुहोला

काठमाडौँ- नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन् । मेयरमा उम्मेदवारी दर्ता गरेदेखि प्रचारप्रसारमा दिएका अभिव्यक्ति र व्यवहारलाई लिएर स्थापितले माफी मागेका हुन् । स्थानीय तह

माधव नेपालले मागे सूर्य चिन्हमा भोट

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको ‘सूर्य’ चिह्नमा मात्रै भोट हाल्न मतदातालाई आग्रह गरेका छन्। अध्यक्ष नेपालले ‘सूर्य’ चिह्नमा बाहेक अन्यत्र भोट नहाल्न भन्दै मतदातालाई आग्रह

निर्वाचनको दिन यस्ता सवारीलाई पास नचाहिने

काठमाडौँ – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा विभिन्न क्रियाकलाप गर्न पाइँदैन । शुक्रबार अत्यावश्यकीय सवारीबाहेक सार्वजनिक सवारी चल्दैनन्

बालेन शाह ट्वीटरको ट्रेन्डिङमा

काठमाडौँ- सामाजिक सञ्जालमा यतिबेला काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाह छाएका छन् । उनका समर्थक तथा कलाकारहरूले ट्वीटरमा अहिले ह्यासट्याग ट्रेन्ड सुरू गरेका छन् । ट्वीटर प्रयोगकर्ताहरूले ह्यास ट्याग ‘भोट

काठमाडौं उपत्यकाभित्र आजदेखि मदिरा बिक्रीमा लगाइयो प्रतिबन्ध

काठमाडौं- काठमाडौं उपत्यकाका तीनै जिल्लामा आज रातिदेखि मदिन बिक्रीमा रोक लगाइने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा आज राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइने भएको हो। मौन अवधि सुरु

मतदान सकिएको ६ दिनभित्र मतगणना सक्ने तयारी

काठमाडौं- मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगले रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले आयोगलेसबै स्थानीय तहको मतगणना

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए, गठबन्धनलाई सहज

काठमाडौं– नेपाली कांग्रेसका बागी उम्मेदवार कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन्। सोमबार प्रेस

एमालेले चुनाव जिते ओलीले स्थानीय तह पनि भंग गर्छन्: देउवा

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीले स्थानीय तह पनि भंग गर्न खोजेको बताएका छन् । देउवाले एमालेले स्थानीय तहको चुनाव जितेको खण्डमा केपी ओली स्थानीय तह भंग गरिदिने खतरा