आफ्नै भाषणले आरजु राणालाई तनाव - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आफ्नै भाषणले आरजु राणालाई तनाव



काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आरजूलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले ‘तपाईंको अभिव्यक्तिले बालिगको स्वतन्त्र मताधिकार हनन् गर्छ कि गर्दैन ?’ भन्दै चौबीस घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

आरजूले केही दिन अगाडि नेपाली कांग्रेस पराजित भएका क्षेत्रमा सरकारले बजेट नपठाउने बताएकी थिइन्