प्रचण्ड आफैले तोडे गठबन्धन
धनगढी- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफैले गठबन्धनको निर्णय विरुद्ध लागेका छन् । उनले गठबन्धन अझै क्लियर नभएको भन्दै गठबन्धनका उम्मेदवार छोडेर माओवादीका उम्मेदवारलाई भोट मागेका छन्











