समाचार Archives - Page 357 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हेटौँडामा शंकास्पद वस्तु फेला

हेटौँडा। हेटौँडामा शंकास्पद वस्तु फेला परेको छ। मतदान शुरु हुनुभन्दा अगाडी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमाना नजिकै फाएरलाइनमा प्रेसरकुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

निर्वाचन आयोगले सोधेको स्पष्टीकरण प्रचण्डले थाहै पाएनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन्। भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि उनले पत्रकारहरुलाई यस्तो जवाफ दिएका

बिहानै गाउँपालिका अध्यक्ष पक्राउ, मतदान स्थलमा तनाव

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्। मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।

दोलखामा कांग्रेसद्वारा बुथ कब्जा गर्ने प्रयास

निर्वाचन आयोगले विहान ७ बजेदेखि मतदानको व्यवस्था गरेपनि दोलखाको बैतेश्वर गाउँपालिकामा भने मतदान अझै सुरु भएको छैन । १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै

विक्रमासिंघे- पाँचौँ पटक श्रीलंकाको प्रधानमन्त्री, संसदमा आफ्नो पार्टीको एक सिट मात्रै

रनिल विक्रमासिंघे पाँचौ पटक श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भए । उनले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको ‘कमान’ अब विक्रमासिंघेको काँधमा आएको छ

सबैभन्दा बढी कमाउने खेलाडीको तेस्रो नम्बरमा परे रोनाल्डो

फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यसपटक क्रिष्टियानो रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा आउने रोनाल्डो अहिले भने तेस्रो नम्बरमा परेका छन् । त्यस्तै लियोनल

गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध फेरि उजुरी

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

एजेन्सी- श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन्। देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। २२५ सदस्यीय

भरतपुरका पाँच नेता कांग्रेसबाट निष्कासित

काठमाडौं- नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल

पैसा बाँड्दै गर्दा मुस्लिम आयोगका अध्यक्ष होटलबाटै पक्राउ

काठमाडौं – मतदातालाई पैसा बाँड्दै गरेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। जनकपुरस्थिति शीता शरण होटेलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा

मदिराले लठ्ठिएका प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटे

सुर्खेत- निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल

मध्यरातमा कहाँ थिए एमाले नेता सरावगी ?

काठमाडौं- नेकपा एमालेका नेता तथा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले भोट किनेको उजुरीका आधारमा स्पष्टिकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप