खेलकुद Archives - Page 115 of 229 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राजस्थानले कोलकत्तालाई ३ विकेटले हरायो : बैंगलोर फेरी

एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो  । इडेन गार्डेनमा कोलकत्ताले

कोलकत्ताले दियो राजस्थानलाई १७६ को लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले राजस्थान रोयल्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६

बैंग्लोर र पंजाव खेल्दा रोचक घटना : खेल चलिरहँदा एकाएक बल गायव

काठमाडौं -बैंग्लोरको चिन्नास्वामी स्टेडियममा बुधवार रोयल चैलेन्जर्स बैंग्लोर र किंग्स इलेवन पंजाबका बीच भएको खेलमा एक रोचक घटना देखियो । रोयल चैलेन्जर्स बैंग्लोरको पारीको १४ औँ ओभरपछि बीच मैदानबाट बल

बैंगलोरसंग पन्जाब पराजित : बैंगलोर एक स्थान उक्लियो

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।

विश्वकप खेल्ने वेष्ट इण्डिजको टोली घोषणा

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि वेष्ट इण्डिजले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान होल्डरसंगै फबियान

भिर्गिलले जिते ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड

काठमाडौं । लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन्  । प्रोफेसनल  फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने यस अवार्ड जित्ने क्रममा डच डिफेन्डर भिर्गिलले अर्का दाबेदार खेलाडी म्यानचेस्टर सिटीका रहिम

रोनाल्डो खेल्ने विज्ञापनमा सन्दीप लामिछाने

काठमाडौँ  : नेपाली क्रिकेटर सन्दीप लामिछाने अमेरिकन ब्याग तथा लगेज ब्रान्ड अमेरिका टुरिस्टरको प्रचारका लागि फिचर्ड भएका छन्। उनी फिचर्ड दुई पोस्टरहरु यसै साता सार्वजनिक भएका छन्। पोस्टरहरुमा ह्यास ट्यागसहित लेखिएको

डीभिलीयर्सले कमाल गरेपछि पंजावलाई २०३ को लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई जितका लागि २०३ रनको फराकिलो लक्ष्य दिएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंगलोरले २०

विराट कोहलीको अग्निपरिक्षा : आजको खेल निर्णायक

एजेन्सी- १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार राति विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर र रविन्द्रचन्दन आश्विनको किंग्स इलावेन पञ्जाबबीच खेल हुँदैछ । यो खेल आरसीबीको लागि विशेष

नेपालले मलेशियालाई हरायो

काठमाडौं– थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई

चेन्नई सुपर किङ्स शीर्ष स्थान उक्लियो : हैदरावाद पराजित

एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईस्थित

हैदरावादद्वारा १७६ रनको लक्ष्य प्रस्तुत : चेन्नईलाई रोक्ने प्रयास

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ  । चेन्नईस्थित चिदामबराम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै