विश्वकप खेल्ने वेष्ट इण्डिजको टोली घोषणा - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विश्वकप खेल्ने वेष्ट इण्डिजको टोली घोषणा



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि वेष्ट इण्डिजले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान होल्डरसंगै फबियान एलन, कार्लोस ब्रैथवैट, डरेन ब्राभो,सेल्डोन कोट्रेल, सानोन गाब्रियल, क्रिस गेल, शिम्रोन हिटमायर र साई होप रहेका छन् ।

यस्तै इभान लेविस, एशले नर्स, निकोलस पुरन, किमार रोच, आन्द्रे रसेल र ओसाने थोमस टिममा अटाएका छन् ।

इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुनेछ ।