हैदरावादद्वारा १७६ रनको लक्ष्य प्रस्तुत : चेन्नईलाई रोक्ने
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । चेन्नईस्थित चिदामबराम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै










