खेलकुद Archives - Page 114 of 229 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हैदरावादद्वारा राजस्थानलाई १६१ रनको लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १ सय ६१ रनको लक्ष्य दिएको छ । जयपुरमा टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २०

हङकङलाई जितेर नेपाल फाइनलमा

काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर

नेपाललाई ८७ रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ८७ रनको विजय लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले ३२ दशमलब २ ओभरमा अलआउ हुँदै

नेइमारमाथि कारवाही, खेलमा प्रतिबन्ध

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।

धोनीबिनाको चेन्नई : पानी बिनाको माछा

हिमालपोष्ट /काठमाडौं –इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत महेन्द्र सिंह धोनीको कप्तानिमा रहेको चेन्नई सुपर किङ्गस मुम्बई इण्डियन्ससँग पराजित भएको छ । यस्तो देखिएको छ कि चेन्नई सुपर किङ्गस धोनीबिना पानीबिनाको माछा रहेछ । धोनी

हङकङविरुद्ध बलिङमा नेपाल

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङमाईमा हङकङविरुद्ध पहिले नेपालले बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेपछि

कोलकाता, बेङ्लोर र राजस्थान : ‘वान मिस गेम फिनिस’

भारतमा जारी यो चरणको आइपिएल अघिल्लो अघिल्लो वर्ष भन्दा फरक र रोचक बन्दै गएको छ । आइपिएलको उपाधिका दावेदार मानिएका केहि समुहहरुको भाग्य र खेल दुवै चम्किन नसक्दा खेलले फरक मोड

रोहित शर्माको अर्धशतकमा चेन्नईलाई १५६ रनको लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्गसलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ  । चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २०

घोडाघोडी मेयर कप : वडा नं १० र वडा नं ५ विजयी

विशाल पाण्डेय / सुखड,कैलाली । मंगलबारदेखि सुरु भएको दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपमा शुक्रबार २ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा घोडाघोडी नगरपालिका वडा नं १० विजयी भएको

आइपिएल : आज धोनी र रोहितको भिडन्त

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार वेलुका रोहित शर्माको कम्तानीमा रहेको मुम्बई इन्डियन्स र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा हुने भएको छ। खेल नेपाली समय

कोहली र ऋषव बने सबैभन्दा चर्चित क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीको ब्याटबाट विश्वको हरेक कुनामा रन बनाउने क्रमसँगै उनको बारेमा लेखिएको लेख तथा समाचार उत्तिकै पढिइने गरेको थाहा भएको छ । अनुसन्धान तथा खोज कार्य

विराट कोहलीको बेङ्लोरलाई झट्का : के होला अब ?

लगातार ६ म्याच हारेपछि जित्न थालेको रोयल च्यालेन्जर्स बेङ्लोरलाई बिहिबार एउटा अर्को ठूलो झट्का लागेको छ। विराट कोहलीको टोलीलाई जितको बाटोमा ल्याउने बलर डेल स्टेन घाइते भएका छन। चोटका कारण