आरजु र विमलेन्द्रलाई पैसा नबुझाउँदा बढुवाबाट वञ्चित भएपछि…
काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाले शक्तिको दुरुपयोग गरेका अन्य घटना पनि खुल्न थालेका छन् । सरुवा बढुवामा समेत आरजुले चलखेल गरेको हल्ला










