आरजु र मञ्जुको अडियो काण्ड- आवाज सत्य, बयान
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा बाहिरिएको बालकृष्ण खाण, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र सांसद मञ्जु खाणको अडियो सत्य भएको खुलेको छ । विचौलियामध्येका एक सन्देश शर्माले
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा बाहिरिएको बालकृष्ण खाण, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र सांसद मञ्जु खाणको अडियो सत्य भएको खुलेको छ । विचौलियामध्येका एक सन्देश शर्माले

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले बुझाएको प्रतिवेदनमाथि प्रश्न उठाएका हुन् । महासचिव

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरानका मेयर हर्क साम्पाङले गुइँठेको उपनाम दिएका छन् । रिमालले हर्क साम्पाङलाई तुच्छ शब्द प्रयोग गरेपछि उनले यस्तो नाम दिएका हुन्। रिमालको एउटा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको

नक्कली शरणार्थी प्रकरणमा सुरुदेखि नै एमाले नेता टोपबहादुर रायमाझीको ठगीमा संलग्नता देखिएको छ । सुरुदेखि नै उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । शरणार्थी समस्याको समाधानका लागि भन्दै गृह मन्त्रालयबाट

काठमाडौं महानगरपालिकाले कार्यालयमा कुनै पनि कर्मचारीले घुस मागेको भए प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफूहरु भ्रष्टाचार भएको हेर्न नसक्ने र कुनै कर्मचारीले मागेको

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चेतावनी दिएका छन् । मुलुकमा भएका ठूला भ्रष्टाचार काण्डहरु छानबिन गर्न एमाले तयार भए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६ जनाले सम्पत्ति

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी,

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवामाथि चर्को दवाव परेको छ । तर देउवा भने