राजनीति Archives - Page 9 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

खाँणले लिएका थिए साढे चार करोड, सचिव पाण्डेले

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी निवासबाटै पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने गिरोहलाई

बालकृष्ण खाण र उनका सहयोगी पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण आफ्नै निवासबाट पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई

खाँण, आरजु र मन्जु जोगाउन देउवा सक्रिय, युवा नेता भनिएका पनि चुइक्क बोल्दैनन्

नक्कली भुटानी शरणार्थी  बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा नेपाली कांग्रेसका हाइप्रोफ़ाइल नेताहरू जोडिएपछि अनुसन्धान प्राभावित पार्ने प्रयास भैरहेको खुलेको छ । रायमाझी फरार भएपछि यसमा अन्य नेताहरूको पनि संलग्नता खुल्दै

टोपबहादुरलाई कारबाही गर्न एमाले नेताहरूको दवाव, ओली भन्छन्- त्यो पर्दैन

नेकपा एमालेभित्र सचिव टोपबहादुर रायमाझीलाई कारबाही गर्नुपर्ने आवाज चर्कोगरी उठ्दापनि पार्टी अध्यक्ष केपी ओलीले ढाकछोप गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएदेखि फरार भएका रायमाझीलाई सुरुदेखि

प्रचण्डलाई ओलीको चेतावनी- भुटानी शरणार्थी काण्डमा धेरै हिरो बन्ने होइन

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा पूर्वाग्रह र हिरोइजम नदेखाउन चेतावनी दिएका छन् । यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि लगातार प्रधानमन्त्री

टोपबहादुरलाई खोज्न आइजिपीको अमेरिका भ्रमण रद्द

आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेर भुटानी शरणार्थी ठगीमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझीको खोजीमा तिब्रता दिएका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा आइजिपी कुँवर सोमबार

शरणार्थी प्रकरणमा खाँणका श्रीमान्-श्रीमती नै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु

खेदीखेदी हतकडी लगाउने कार्य स्वीकार्य हुँदैन- अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा

टुकुचामा फेरि डोजर चलाउने बालेन शाहको तयारी

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले उच्च अदालत (पाटन) को फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको दाबी गरेका छन्। टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर

जब केपी ओलीले टोपबहादुर रायमाझीलाई खोज्ने जिम्मा दिए…

काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । तर उनलाई बचाउन निरन्तर लागिरहेका एमाले अध्यक्ष

टोपबहादुरलाई निष्काशन गर्ने तयारी, ओलीले बोलाए आकस्मिक बैठक

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई एमालेले पार्टीबाट निष्काशन गर्ने तयारी गरेको छ । रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेले उनलाई निष्काशन गर्ने

नक्कली शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणसँग कहाँबाट आयो अर्बौंको सम्पत्ति ?

काठमाडौं- हिमालपोस्ट डटकमले २०७८ साल माघ ३ गते तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको सम्पत्ति विवरणसहितको समाचार प्रकाशन गरेपछि उनका आसेपासेले फोन गरेर धम्क्याउने काम गरे । समाचार भाइरल बनेपछि उनको सचिवालयबाट