भुटानी शरणार्थी प्रकरण अपडेट- अभियुक्तहरुलाई साधारण तारेखमा छाड्न
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि अभियुक्तहरुको












