अस्थायी राजधानी तोक्न पर्दैन भन्नु असंवैधानिक:श्रेष्ठ
काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रदेशको अस्थायी राजधानी तोक्ने काम सरकारकै भएको बताएका छन् । नेता श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रदेशको अस्थायी












