डा. केसीले प्रधानन्यायाधीशमाथि लगाए ११ अभियोग, प्रमाणित भए
मंगलबार सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले गलत कामको विरोध गर्नु न्यायालय र अदालतप्रति अवहेलना नभई झन् सम्मान हुने बताएका छन्। आफूले न्यायलयविरुद्ध नभएर प्रधानन्यायाधीश पराजुलीविरुद्ध सत्याग्रह सुरु गरेको











