कञ्चन गाउँपालिका केन्द्र सारेपछि तालाबन्दी
बुटवल। रूपन्देहीको कञ्चन गाउँपालिकामा केन्द्र स्थान्तरणको विषयलाई लिएर आन्दोलन भएको छ । गाउँ सभाको निर्णयले केन्द्र सार्ने बताएपछि आन्दोलित समूहले गाउँपालिकामा ४ दिनदेखि तालाबन्दी गरेको छ । कञ्चन गाउँपालिकाले अहिलेको भएको कार्यालयभन्दा











