अबको मुख्य ध्येय नै सुशासन र विकास :
ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको मुख्य ध्येय नै सुशासन र विकास भएको बताएका छन्। मंगलबार बिहान ललितपुरका राजनीतिक तथा सामाजिक अगुवाहरुसँग आफ्नै निवास खुमलटारमा प्रचण्डले छलफल
ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको मुख्य ध्येय नै सुशासन र विकास भएको बताएका छन्। मंगलबार बिहान ललितपुरका राजनीतिक तथा सामाजिक अगुवाहरुसँग आफ्नै निवास खुमलटारमा प्रचण्डले छलफल

काठमाडौं। सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन, सकिँदैन, होला र रु भन्ने सोच त्याग्न सबैमा आग्रह गर्नुभएको छ । सोमबार साँझ नयाँ पत्रिकाको फेसबुक लाइभमा बोल्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले सबै जातजाती, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्था गरेको बताए । माघे संक्रान्तिको उपलक्ष्यमा थारु कल्याणकारिणी सेवा समितिद्वारा आयोजित माघी महोत्सवको

लमजुङ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले फागुन महिना भित्र वाम गठबन्धन नेतृत्वको सरकार बन्ने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित घले ल्होसर कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले

काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्र र एमालेलगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले उक्त प्रस्तावलाई अब

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने चेतावनी दिएका छन्। सोमबार बिहान नेता पौडेल र

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । आज भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ । माघ १ गते माघे संक्रान्ति । मकर संक्रान्ति । यसदिन दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी

काठमाडौं । नेपाल विद्यार्थी संघको विवादले उग्र रुप लिदै जाँदा समानान्तर अभ्यास शुरु भएको छ। यसरी समानान्तर अभ्यास हुँदा अस्तित्वमा देखिएका तीन पक्ष मध्ये दुई पक्ष भिड्ने मुडमा देखिएका छन्।

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री

कञ्चनपुर , भीमदत्तनगर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका