प्रदेशको अस्थायी राजधानी तोक्न नसक्नेले तत्काल सत्ता छाड्नुपर्यो
काठमाडौं: नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रदेशको अस्थायी राजधानी नसक्ने सरकारले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पण्डितले वाम गठबन्धन सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी











