राजनीति Archives - Page 685 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोरिने !

काठमाडौं – संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ ।

नवराज सिलवाल भूमिगत हुँदा एमालेले जवाफ दिनुपर्छ कि पर्दैन ?

काठमाडौं नवराज सिलवालले ललितपुर १ बाट चुनाव जिते, सांसद पनि बने तर शपथ लिन नपाउँदै अदालतले हलो अड्काईदियो । सिलवालले आफू डिआइजी हुँदा आइजीपी बन्नुपर्ने उपयुक्त आफुनै भएको भन्दै अदालतमा बुझाएका

नेकपा एमाले द्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार !

काठमाडौ। नेकपा एमालले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार पारेको छ । मापदण्ड अनुसार यसअघिका तीनवटा निर्वाचनमा उम्मेदवार नभएको व्यक्ति हुने पर्ने छ । एमालेले यस वर्ष सम्पन्न स्थानीय,

प्रचण्डद्वारा प्रधानमन्त्री देउवालाई पत्र ,सरकारमा नरहेको जनाकारी !(पत्र सहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जनाएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाले

यसकारण बस्ने छन् रञ्जित तामाङ र नविना लामा अनसन !

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता कसैले रोक्न नसक्ने बताएकी छिन् । क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने भन्दै कांग्रेसद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरु प्रधानमन्त्री कार्यालयमा बिहीबार डेलिकेशन गएका छन् । रुपन्देहीमा प्रसस्त आधार तथा

नेकपा एमाले माफियाहरुको पार्टी :अधिबक्ता अर्याल

काठमाडाैँ । अधिबक्ता अाेम प्रकाश अर्यालले नेकपा एमाले माफियाहरुको पार्टी भएको बताएका छन् । अधिवक्ता अर्यालले एमाले अध्यक्ष केपी शर्मा अाेली हत्यारा भएकाे अाराेप लगाउँदै राजिनामा दिन माग गरेका छन्

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा शुक्रवार एक मुष्ट राजीनामा बुझाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेससँग ७ महिना सहकार्य गरेको माओवादी केन्द्रले नयाँ सरकार तयारीको लागि सत्ता छाड्न लागेको हो । माओवादी केन्द्रका

प्रधानमन्त्री देउवाको भनाई :एमाले र माओवादीको सहमतिमै प्रदेशप्रमुख तोक्छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दलको सहमतिमै प्रदेशप्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । ‘प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेशप्रमुख र केन्द्र तोक्न

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा राजीनामा दिने !

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा रहेका माओवादी केन्द्रका बिनाविभागिय मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । माओवादी केन्द्रबाट सरकारमा रहेका सबै बिनाविभागिय मन्त्रीहरुले केहीछिनमा प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने मन्त्री जनार्दन

हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् :ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि

सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान :प्रचण्ड

काठमाडौं। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् । प्रचण्डले पृथ्वीनारायण शाहले सामन्ती राज्य विस्तार गरेको बताएका हुन् ।