ओलीको टुक्का जस्तै श्वेतपत्र पनि मजाक हो: रामशरण
चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन्। नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एकदिने प्रशिक्षण कार्यक्रममा











