राजनीति Archives - Page 400 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कमल थापा र सरकारबीच वार्ता आज : कस्तो

काठमाडौँ – हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज (मंगलबार) वार्ता हुँदैछ । २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर

बिचरा ! हेर आज काँग्रेस हेर्दा हेर्दै कहाँ पुग्यो :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको अवस्था देखेर आफूलाई दया लागेको बताएका छन् । ७०औँ कम्युनिष्ट स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले काँग्रेसलाई पहिलै देखि आफूले सँगै

विप्लव समुहका जिल्ला जनपरिषद प्रमुख रिजाल पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए

प्रचण्डले नआँटेको भए दुई पार्टीको एकता हुने थिएन :प्रम ओली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रसंशा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार

ठेकेदार कम्पनी भाग्यो, केही समय ढिला होला तर मेलम्चीको पानि आउँछ :प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको पानी आउनमा केही समय लाग्ने बताएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा

नेकपा एकता: एक्कासी कार्यक्रम स्थलबाट बाहिरिए नेपाल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाका ७७ जिल्ला नेतृत्वको सूची सोमबार बाहिरिएको हो । जिल्ला

यी हुन् पूर्व माओवादीको भागमा परेका जिल्लामा नेतृत्व गर्ने जिल्ला अध्यक्षहरु (नामावली सहित)

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतामा जिल्ला नेतृत्वको भागवण्डापछि माओवादीतर्फबाट नेतृत्व गर्नेको सूची बाहिर आएको छ । ७७ जिल्लामा पूर्व माओवादीले ३३ जिल्लामा नेतृत्व पाएको छ भने पूर्व

प्रचण्डलाई रेखा थापाले झापड हानेपछि…

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ०६६ वैशाखमा तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई बर्खास्त गर्ने निर्णय ग-यो । राष्ट्रपति डा रामवरण यादवले सरकारको निर्णय उल्टाउँदै मध्यरातमा कटवाललाई थमौती गरिदिए ।

के विप्लवको पार्टी फुट्न लागेको हो ?

काठमाडौं -नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउंदा १ वर्ष कैद ?

बुटवल । शनिबार जितगढी विजय उत्सव दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका बुटवलका युवा रुद्रप्रसाद घिमिरेलाई सार्वजनिक मुद्दा लागेको छ । प्रहरीले उनीमाथि फौजदारी संहिता अन्तर्गत मुद्दा चलाएको

सीके राउतले भने : हाम्रो ठूलो विजय भयो

राँझा । नवगठित जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मधेशलाई अधिकारसम्पन्न बनाउन पार्टी गठन गरेको बताएका छन् । बाँकेको जानकी गाउँपालिका– ६ गनापुरस्थित कपासीमा आयोजित आमसभामा डा राउतले भने, ‘सरकारसँग

नेकपाले सबै जिल्ला कमिटी अध्यक्ष र सचिव टुंगो लगायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष