४ साना कम्युनिष्ट पार्टीको पनि भयो एकता
काठमाडौं– विभिन्न चार साना कम्युनिष्ट घटकहरुले कार्यगत एकता गर्ने सहमति गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी











