राजनीति Archives - Page 233 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सकेसम्म यो गठबन्धन बचाउने जोड गरिरहेका छौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्तारूढ गठबन्धनलाई बचाएर अघि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् । बिहीवार अपराह्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता

प्रचण्डले देउवालाई भने: पार्टीमा कसैले मानेनन्, मेरो समस्या बुझिदिनुस्

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन नै टुट्ने अवस्थामा पुगेपछि प्रमुख घटक नेकपा माओवादी केन्द्रले मध्यमार्गी प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित

चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ – अमेरिकाले एमसीसीमार्फत चीनलाई बदनाम गर्दैछ

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले एमसीसी सम्झौतामार्फत अमेरिकाले चीनको बदनाम गर्न खोजेको आरोप लगाएको छ । ग्लोबल टाइम्समा बुधवार प्रकाशित एक समाचार प्रतिवेदनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो । ‘मिलेनियम

एमसीसीलाई संसदबाट फेल गराउने प्रयासमा प्रचण्ड-नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदबाट फेल गराउने तयारी थालेका छन् । शुक्रवार (भोलि) बस्ने प्रतिनिधि सभाको

के जसपाले गठबन्धन छोडेको हो ?

काठमाडौँ- सत्तारुढ गठबन्धनको बिहिबार सांझा पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नजाने भएको छ । एमसीसी सम्झौता प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बालुवाटारमा बोलाइएको गठबन्धनको

अमेरिकी राजदूत बेरीलाई देउवाले सोधे – एमसीसी अझै सार्न सकिन्छ र ?

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार

देउवाले बोलाए मन्त्रिपरिषद बैठक : एमसीसीबारे विशेष निर्णय हुनसक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका  छन् । बालुवाटारमा २ बजे बस्ने गरी आज देउवाले बैठक बोलाएका हुन् । आजको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबुल गर्नेबारे निर्णय हुनसक्ने

प्रचण्डमाथि गगनको हमला : बालुवाटार र खुमलटारमा अलग-अलग कुरा गर्ने छुट छैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले

पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्छ – देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको

चाहे जे सुकै होस्, एमसीसी रोकिन्न: देउवा

काठमाडौं- कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने निर्णयबाट पछि नहट्ने जनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त

देउवा-प्रचण्डको ‘वान टु वान’पछि ३ बजे बोलाइएको गठबन्धनको बैठक स्थगित

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न बिहीबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डबीच

बिहानैदेखि देउवा र प्रचण्ड ‘वान टु वान’ वार्तामा

काठमाडौँ- गठबन्धन टुट्ने चर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार बिहानैदेखि ‘वान टु वान’ वार्तामा छन् । बिहिबार दिउसोलाई निर्णायक भनिएको सर्वदलीय बैठक डाकिएको