राजनीति Archives - Page 235 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संसद विघटन गर्नेबारे परामर्श गर्दै देउवा

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेका छन । आफूनिकट नेता तथा कानून व्यवसायीसँग बालुवाटारमा देउवाले प्रतिनिधि सभा विघटनबारे कानूनी परामर्श थालेका

एमालेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बरजस्ती करणी गरेको मुद्दा मुद्दा परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको

भीम रावललाई आफ्नै पार्टीमाथि विश्वास छैन

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)का विषयमा आफ्नै पार्टी नेतृत्वप्रति आशंका व्यक्त गरेका छन् । बुधबारको संसद् बैठकपछि रावलले एमसीसीसी राष्ट्रहितविपरीत भए पनि आफ्नो पार्टी

स्थानीय चुनावविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश, यसअघिको दरपीठको निर्णय बदर

काठमाडौँ- सर्वोच्च अदालत आफैले गरेको निर्णयबाट ब्याक भएको छ । वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले दिएको

प्रचण्डले चलाएको दुईधारे तरवार : महाभियोगले ओली ‘घाइते’, एमसीसीमा देउवामाथि धोका

मोति खनाल प्रतिनिधि सभाको बुधवारको बैठकमा एमसीसी टेबल हुन नसकेपछि केही कांग्रेस सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई धोका दिएको आरोप लगाए । अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा

विरोधमा उत्रिएका १२१ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ- अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा उत्रिएका १२१ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीले काठमाडौंका प्रदर्शन गरिरहेका उनीहरुलाई पक्राउ गरेर विभिन्न प्रहरी युनिटहरूमा राखेको छ। काठमाडौं प्रहरी परिसरका

एमसीसी विरोध : ढुंगामुढा प्रहार र अश्रुग्यास, यस्तो छ ताजा अवस्था

काठमाडौं।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ राजनीतिक दलले गरेको प्रदर्शनले उग्र रूप लिएको छ। कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि शुरु भएको घम्साघम्सीपछि शुरु भएको विवादले बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ।

एमसीसी पास गर्न खोजे सडक र सदन तताउने झलनाथ खनालको चेतावनी

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्। सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा

देउवाले भने – जेसुकै होस् ६ गते एमसीसी टेबल गरेरै छाड्छु

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले एमसीसी आजै टेबुल गर्ने तयारी भएपनि सहमतिको लागि

एमसीसी ६ गतेको बैठकमा टेबल हुन्छ – कानूनमन्त्री बडू

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी )संसदमा टेबल गर्नुपर्ने बताएका छन् । बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्नेमा जोड

५ मिनेटमा सकियो संसद बैठक, एमालेको नाराबाजी कायमै, अर्को बैठक ६ गते

करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा

एमसीसीमा देउवा ब्याक, आज संसदमा टेबल नगरिने

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग