प्रचण्डमाथि गगनको हमला : बालुवाटार र खुमलटारमा अलग-अलग
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले












