अन्तराष्ट्रिय Archives - Page 160 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राहुल गान्धी बेलायती नागरिक !

नयाँ दिल्ली : इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको नागरिकता विवादबारे केन्द्र सरकारले इमानदारीपूर्वक छिट्टै निर्णय लिनुपर्ने बताएको छ । राहुल गान्धीको नागरिकताका विषयमा दर्ता भएको

भारतले २०२५ सम्ममा विश्वको नेतृत्व गर्ने १२ कारणहरू

हार्वर्ड विश्वविद्यालयमा हालै प्रकाशित भएको रिपोर्ट अनुसार, “आर्थिक जटिलता वृद्धि प्रक्षेपणमा हेर्दा, आउँदो दशकमा सबैभन्दा तीव्र गतिमा विकसित हुने देशहरूमध्ये भारतको स्थान पहिलोमा छ, जुन वार्षिक ७.९% वार्षिक रहेको छ।”

भाजपाका नेतामाथि जुत्ता आक्रमण

दिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको छ । भाजपाको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रावमाथि जुत्ता प्रहार गरिएको हो

दुई जना भारतीयलाई मृत्युददण्ड

एजेन्सी – दुई जना भारतीय नागरिकलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो । उनीहरुलाई

भारतमा आँधीहुरीबाट ९ जनाको मृत्यु, नेपालमा पनि खतरा

काठमाडौं । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी

ट्रम्पबिरुद्ध बिल वेल्ड राष्ट्रपतिको उम्मेद्वार : को हुन् उनि ?

वासिङ्टन– रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा

मोदीले भने – कांग्रेस चुनाव नलडे पनि हुन्छ, हार भैसक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वंशवाद र विकासको राजनीतिमा कसले जित्छ त्यसको जवाफ उत्तर प्रदेशले दिने बताएका छन् । आम निर्वाचन चलिरहँदा उनले भारतीय अनलाइन अमर उजालासंगको कुराकानीमा उनले

फ्रान्सको गिर्जाघरमा भिषण आगलागी

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिबारे बिस्तृत विवरण आइसकेको छैन । यद्यपि त्यहाँ जारी जिर्नोद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ

भारतमा प्रहरी र माओवादीबीच भीडन्त

झारखण्ड – भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ

मोदीको सभाकाे अघिल्लाे दिन भाजपा नेताको हत्या

भारतको उडिसामा भारतीय जनता पार्टीका एक नेताको हत्या भएको छ। आइतबार राति खुर्दा अन्चल–९ का मंडल अध्यक्ष समेत रहेका मंगुली जेनाको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या

मोदीले हेलिकप्टरमा लागेको रहस्यमयी बाकसमा के छ ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ । हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ । ७ चरणमा सम्पन्न हुने निर्वाचनको

मोदीलाई गम्भीर आरोप ,पुलवामा घटना योजनावद्ध

 हिमाल पोस्ट/नयाँ दिल्ली उत्तर प्रदेश, उत्तराखंड र मिजोरमका पुर्व राज्यपाल कांग्रेस नेता अजीज कुरैशीले पुलवामा भएको हमालाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई आरोप लगाएका छन् । उनले जम्मू-कश्मीरको पुलवामा भएको घटना योजनावद्ध