अन्तराष्ट्रिय Archives - Page 158 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

श्रीलङ्कामा पुनः बम बिस्फोट

काठमाडौं– श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको

मोदीविरुद्ध कसैले औला उठाए हात नै काटिदिने धम्की

एजेन्सी । भारतको हिमाचल प्रदेशका भारतीय जनता पार्टी (भाजपा) प्रमुख सतपाल सिंह सत्ती आफ्नो उग्र टिप्पणीका कारण विवादमा तानिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार हिमाचल प्रदेशको मण्डीमा आयोजित एक

बिजेपी विद्यायकले खुलेआम मतदातालाई पैसा बाँडे (भिडियो सहित)

काठमाडौं । भारतमा यतिबेला लोकसभा निर्वाचनको चटारो छ । विभिन्न दलका उम्मेद्वार नतिजा आफ्नो पक्षमा हरसम्भव प्रयास गरिरहेका छन् । भारतीय लोकसभा निर्वाचनको मैदानमा रहेका बिजेपी विद्यायक ब्रिजेस सिंहले खुलेआम

श्रीलङ्का बिस्फोट : भारतलाई गोप्य जानकारी कसरी भयो ?

श्रीलङ्कामा २१ अप्रिलमा भएको चरमपन्थी हमलाको अनुसन्धान जारी छ । यसैबीच यो हमलालाई रोक्न सकिन्थ्यो तर किन नरोकेको भनेर प्रश्न तेर्सिरहेका छन् । प्रश्न यसकारण उठिरहेको छ किनभने हमला हुनु

श्रीलंकामा सेना र प्रहरीलाई राजीनामा दिन आदेश

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई आदेश दिएका छन् । देशका विभिन्न ठाँउमा भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा

योगी आदित्यनाथ र केजरीवाललाई बमले उडाएर मार्ने धम्की

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि ज्यान लिने धम्की आएको छ । युपी र उत्तराखण्डमा दुई रेलवे स्टेसन मास्टरलाई आतंकवादी संगठनका नाममा पुगेको

भारतमा पनि शक्तिशाली भूकम्प

भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको

श्रीलंकामा सामूहिक अन्त्येष्टि : पुरै देश शोकमा डुब्यो

कोलम्बो । श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा मारिएकोको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ । मंगलबार नै श्रीलंकामा राष्ट्रिय शोक समेत थियो । विभिन्न चर्च र होटेलहरूमा भएका हमलाहरूमा ३

श्रीलंका : बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो

श्रीलंका– श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ । अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार

सनी देओल भाजपामा प्रवेश, चुनाव लड्ने

बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन। दिल्लीमा रक्षामन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका हुन। सनी देओलले फिल्म मार्फत सुरक्षा बलको

फिलिपिन्समा पुनः भूकम्प गयाे, ११ जनाको मृत्यु

मध्य फिलिपिन्सको समार प्रान्तमा मंगलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको

हार्दिक पटेलले भने : चौकीदार नेपालबाट ल्याउँछाैं, शशक्त प्रधानमन्त्री चाहियो

नयाँदिल्ली – भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन आज मंगलबार भारतमा