मतदान गरेपछि माेदीले भने : बम भन्दा मतदान
अहमदाबाद- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नाे मताधिकार सुरक्षित गरेका छन्। ९० वर्षीया आमा हिराबेन मोदीसहित उनले गुजरातको अहमदाबादमा मतदान गरेका हुन्। प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा








