फ्रान्सको गिर्जाघरमा भिषण आगलागी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

फ्रान्सको गिर्जाघरमा भिषण आगलागी



पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिबारे बिस्तृत विवरण आइसकेको छैन ।

यद्यपि त्यहाँ जारी जिर्नोद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ । ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डाम गिर्नाघर वास्तुकलाका लागि विश्वभर प्रख्यात रहेको बताइन्छ ।
सामााजिक सञ्जालमा मानिसहरुले नोट्र डाम गिर्जाघरमा आगो लागेको तस्वीर भिडियोहरु शेयर गरिरहेका छन् ।