मोदीलाई गम्भीर आरोप ,पुलवामा घटना योजनावद्ध - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मोदीलाई गम्भीर आरोप ,पुलवामा घटना योजनावद्ध



 हिमाल पोस्ट/नयाँ दिल्ली

उत्तर प्रदेश, उत्तराखंड र मिजोरमका पुर्व राज्यपाल कांग्रेस नेता अजीज कुरैशीले पुलवामा भएको हमालाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई आरोप लगाएका छन् ।

उनले जम्मू-कश्मीरको पुलवामा भएको घटना योजनावद्ध भएको बताएका हुन् । कुरैशीले भने मोदिलेनै प्लान बनाएर उक्त घटना घटाएको हो ताकी मौका मिलोस तर जनताले सबै बुज्दछन ।

गत १४ फरवरीको जम्मू कश्मीरको पुलवामा आतंकवादीहरूले आक्रमण गर्दा ४० सैनिक जवानहरु शहीद भएका थिए ।